हिमालयन बैंक र यूनियन पेबीचको सहकार्यमा आरएमबी कार्ड सुरू

काठमाडौं । हिमालयन बैंकले युनियनपे आरएमबी कार्ड संचालनमा ल्याएको छ । बैंक र यूनियनपेले नेपालमा आफ्ना स्थानीय ग्राहकहरूका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउनका लागि नेपालमै पहिलो पटक उक्त … पूरा पढ्नुहोस् »

जगदम्बा मोटर्सले टीभीएस रोनिनका दुई नयाँ भेरियन्ट ‘मोनोटोन’ र ‘एगोन्डा’ सार्वजनिक

काठमाडौं । टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक राष्ट्रिय वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा ‘टीभीएस रोनिन’ का दुई नयाँ प्रिमियम भेरियन्टहरू’मोनोतोन’र ‘एगोन्डा’ सार्वजनिक गरेको छ । काठमाडौँको ठमेलस्थित ‘क्लब … पूरा पढ्नुहोस् »

सांसदहरूको विरोधपछि राष्ट्रिय सभा बैठक २० मिनेटका लागि स्थगित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाउँदै विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ । सांसदहरूले नाराबाजी नै गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले २० मिनेटका लागि बैठक स्थगित … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । प्रतिनिधिसभा बैठकमा सांसदहरुलाई जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्ति दिनुलाई एमालेले राष्ट्रहित … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले संसद्‌बाटै माफी नमागेसम्म बैठक चल्न नदिने : विपक्षी दल

काठमाडौं । प्रधानमन्त्री बालेन साहले आइतबार प्रतिनिधिसभाको बैठक दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरू एकजुट भएका छन् । आज बसेको प्रतिपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्ने … पूरा पढ्नुहोस् »

लिम्पियाधुरा फिर्ताको माग बालेनले सामसुम पार्न खोजे : श्रम संस्कृति

काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र साहको सीमा विवादबारेको अभिव्यक्तिको विरोध गरेको छ । यस पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले विज्ञप्ति निकालेर यस्तो टिप्पणी गरेका हुन् । … पूरा पढ्नुहोस् »

हुम्ला–बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला–बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली यहाँ पुगेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज कँडेल नेतृत्वको टोली आइतबार … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौं महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । महानगरपालिकाको आइतबार सञ्चालित छात्रावृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । छात्रवृत्ति … पूरा पढ्नुहोस् »

बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३।८४ को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदै छ । प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममा … पूरा पढ्नुहोस् »

राष्ट्रविरोधी अभिव्यक्ति दिने वालेन्द्र साह प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन : झलनाथ खनाल

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वालेन्द्र साह प्रधानमन्त्रीको कुर्सीमा बस्न नसुहाउने बताएका छन् । खनालले प्रधानमन्त्री शाहले राष्ट्रविरोधी अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यस्तो व्यक्ति … पूरा पढ्नुहोस् »