वायु सेवा सङ्घ र विपद् न्यूनीकरण प्राधिकरणबिच सम्झौता

काठमाडौँ । विपद् प्रतिकार्य हवाई उद्धारका लागि निजी हेलिकप्टर प्रयोग सम्बन्धमा वायु सेवा सञ्चालक सङ्घ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबिच सम्झौता भएको छ । आज (मंगलबार) गृह … पूरा पढ्नुहोस् »

निजामती विधेयकमा गम्भीर षड्यन्त्र भयो- प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन् । योङ कम्युनिष्ट … पूरा पढ्नुहोस् »

नेपाल २०२५ को सोलो एड्भेन्चेर ट्राभल गन्तव्यको सातौं स्थानमा

काठमाडौं । नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भेन्चेर ट्राभल) गन्तव्यको सातौं स्थानमा परेको छ। बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौँ … पूरा पढ्नुहोस् »

गृहमन्त्रीलाई रेखा थापाको बधाई

काठमाडौं । नायिका रेखा थापाले गृहमन्त्री रमेश लेखकलाई बधाई दिएकी छिन्। प्रतिनिधिसभाको बैठकबाट ‘नेपाल नागरिकता (दोस्रो)विधेयक, २०८२’ बहुमतले पारित भएपछि मंगलबार मन्त्रालयमै पुगेर लेखकलाई बधाई दिएकी हुन्। गृहमन्त्रीसँगको भेटपछि थापाले … पूरा पढ्नुहोस् »

बाढीपहिरो र डुबान हुनबाट सचेत गराउँदै उद्धारको तयारीबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले देशभर लगातार वर्षा हुन थालेपछि बाढीपहिरो र डुबानबाट सम्भावित क्षति न्यूनीकरणका लागि सचेत गराउँदै उद्धार र राहतको तयारीबारे सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आज (मंगलबार) को … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितलाई प्रदान गर्ने नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीको गत आर्थिक वर्षको बीमांकीय मूल्यांकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणले असार १५ गते स्वीकृत … पूरा पढ्नुहोस् »

नेपालले भुटानलाई फराकिलो अन्तरले हरायो

काठमाडौं । नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा भुटानमाथि फराकिलो जित निकालेको छ । नेपालले दिएको ३५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२.४ ओभरमा ९ … पूरा पढ्नुहोस् »

तारकेश्वर नगरपालिकामा नागार्जुन रिसोर्टको भव्य उद्घाटन

काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नम्बर ३ स्थित नागार्जुन रिसोर्टको भव्य उद्घाटन समारोहका बिच सम्पन्न भएको छ। काठमाडौंको शान्त वातावरणमा अवस्थित यस रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा ठूलो योगदान … पूरा पढ्नुहोस् »

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई ‘लेट मि इन’ क्लिनिकमा ८ देखि १५ प्रतिशतसम्म छुट

काठमाण्डौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँ बानेश्वरस्थित लेट मि इन प्रा.लि.बीच सेवाग्राहीलाई विशेष छुट दिने सम्झौता भएको छ । २०७२ असार १६ गते सम्पन्न उक्त समझदारी अनुसार बैंकमा … पूरा पढ्नुहोस् »

शुभप्रवा सेभिङ्ग १६ बर्षमा प्रवेश गरेको अवसरमा पशुपति क्षेत्र विकास कोषलाई टोकन हस्तान्तरण

काठमाण्डौं । काठमाडौंको चावहिल चुच्चेपाटीमा मुख्य कार्यालय रहेको शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिटको को अपरेटिभ लि.ले स्थापनाकालदेखि नै सामाजिक क्रियाकलापलाई प्राथमिकतामा राखेर अगाडि बढेको छ । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत … पूरा पढ्नुहोस् »