इरान युद्ध रोक्न अमेरिकी तल्लो सदनद्वारा प्रस्ताव पारित

काठमाडौं । अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध थप सैन्य कारबाही गर्नबाट रोक्ने उद्देश्यले एउटा प्रस्ताव पारित गरेको छ । गत फेब्रुअरीदेखि जारी युद्धप्रति असन्तुष्टि जनाउँदै … पूरा पढ्नुहोस् »

भक्तपुरको विद्यालयमा ‘भीषण’ आगलागी

भक्तपुर । भक्तपुर नगरपालिका लिवालीस्थित ख्वप्रिङ इंग्लिस सेकेन्डरी स्कुलमा आगलागी हुँदा ठूलो क्षति भएको छ । आगलागीबाट विद्यालयको दुई तलामा पूर्ण रूपमा क्षति पुगेको र पाँचवटा कक्षाकोठा जलेर नष्ट भएको … पूरा पढ्नुहोस् »

फिल्म ‘स्त्री’ मंसिर ११ देखि प्रदर्शन हुने

काठमाण्डौं । फिल्म ‘स्त्री’को निर्माणपक्षले बुधबार फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको छ। जीवन शाहिद्वारा निर्देशित फिल्म मंसिरको ११ गतेदेखि प्रदर्शनमा आउनेछ। सार्वजनिक पोस्टरमा फिल्मका अधिकांश कलाकारहरूलाई चित्रण … पूरा पढ्नुहोस् »

युनिग्लोब कलेजले गर्‍यो विजय स्मारक माविलाई २ लाखभन्दा बढीको फर्निचर सहयोग

काठमाडौंको कमलादीस्थित युनिग्लोब कलेजले विजय स्मारक माध्यमिक विद्यालयलाई झन्डै २ लाख रुपैयाँभन्दा बढीको फर्निचर सहयोग गरेको छ । कलेजले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत पठनपाठनलाई थप सहज, आधुनिक र … पूरा पढ्नुहोस् »

जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे

काठमाण्डौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस औपचारिक उत्सवका रूपमा सीमित नभई विभेद अन्त्यको सामूहिक प्रतिबद्धताको दिन बन्नुपर्ने बताएका छन् । … पूरा पढ्नुहोस् »

जातीय भेदभाव मानव गरिमाविरुद्धको अपराध : राष्ट्रपति पौडेल

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार शुभकामना सन्देश जारी गर्दै दिवसका अवसरमा स्वदेश तथा विदेशमा … पूरा पढ्नुहोस् »

सानिगाड हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण … पूरा पढ्नुहोस् »

सिटिजन लाइफका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण निवारण अभिमुखीकरण

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (एएमएल,सीएफटी) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । … पूरा पढ्नुहोस् »

भक्तपुरमा श्रीमानले गरे श्रीमतीको हत्या

काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका वडा नं. १० छालिङ रोड स्थित आर्मी व्यारेक नजिकै एक महिलाको हत्या भएको छ । काठमाडौं शंकरापुर नगरपालिका वडा नं। ६ नाङ्लेभारे घर भई आर्मी … पूरा पढ्नुहोस् »

कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा

काठमाडौँ । नेपाल–चीन सीमा नाका कोरला हुँदै भित्रिएका ७५० विद्युतीय सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । मुस्ताङदेखि कास्कीसम्मको सडकबाट ती गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका एकजना उच्च अधिकृतले … पूरा पढ्नुहोस् »