मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो

काठमाडौं । मनाङमा मर्स्याङ्दी नदी थुनिएको छ। जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार चामेनजिकै मर्स्याङ्दी नदी थुनिएको हो। उनका अनुसार घट्टे खोलाबाट झरेको लेदोसहितको बाढीले मर्स्याङ्दी … पूरा पढ्नुहोस् »

मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, दुईजनाको शव फेला

काठमाडौं । मनाङको हिम्लुङ हिमाल बेसक्याम्पमा गएको हिमपहिरोमा बेपत्ता भएका दुईजनाको शव फेला परेको छ । मृतकको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । हिमाल आरोहणमा गएकामध्ये करिब … पूरा पढ्नुहोस् »

जनमुखी साकोसको २९औं साधारण सभा सम्पन्न, उचित प्रतिफल र गुणस्तरीय सेवा प्रदान गर्ने

दोलखा । मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले २९औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। संस्थाले सातै वटा इकाइको इकाइगत साधारण सभा कार्यतालिका अनुसार भदौ २६ … पूरा पढ्नुहोस् »

शुभकामना साकोसको २६औं वार्षिक साभारण सभा, प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ सम्मानित

भक्तपुर । सूर्यविनायकमा मुख्य कार्यालय रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाको २६ औ वार्षिक साभारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामप्रसाद कासुलाको सभापतित्वमा सम्पन्न साधारण सभाको संस्थाकी … पूरा पढ्नुहोस् »

विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुँदै

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने मुख्यमन्त्री सम्मेलन आयोजना हुने भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा असोज २२ र २३ गते हुने सम्मेलनमा संघीयता कार्यान्वयनदेखि … पूरा पढ्नुहोस् »

पाल्पामा पहिरोले घर पुरिँदा एकको मृत्यु, तीन जना बेपत्ता

पाल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा माथागढी गाउँपालिका–२, राक्सेका ७५ वर्षीय शेरबहादुर चिदी मगर रहेको प्रहरीले जनाएको छ … पूरा पढ्नुहोस् »

कांग्रेसको क्षेत्रीय अधिवेशन जारी

काठमाण्डौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज विभिन्न जिल्लामा संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रस्तरको अधिवेशन हुने भएको छ। असोज १० गतेका लागि निर्धारण गरिएको अधिवेशन अत्यधिक वर्षाका कारण १३ … पूरा पढ्नुहोस् »

आज ४९ जिल्लामा बाढीको खतरा, १६ जिल्लामा उच्च जोखिम

काठमाडौं । आज देशका विभिन्न जिल्लाबाट बहने स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाका अनुसार केही जिल्लामा आकस्मिक … पूरा पढ्नुहोस् »

रसुवा बाढीपछि वैकल्पिक मार्ग बनेको कोरला सडकको पुल बाढीले बगायो

म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २ भुरुङ्ग–तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकीले बगाएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले सो क्षेत्रको सडकमार्ग बगाएपछि वैकल्पिक मार्गको रूपमा … पूरा पढ्नुहोस् »

बागलुङमा पहिरोमा पुरिएर आमा र तीन छोराको मृत्यु

बागलुङ । बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »