विलासिताका वस्तुमा लाग्दै आएको कर घटाए राजस्व बढ्छ : उपाध्यक्ष मल्होत्रा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले विलासिताका वस्तुमा लाग्दै आएको कर घटाउनुपर्ने बताएका छन् । हाल विलाशिताको वस्तु र सेवामा लगाइँदै आएको करको दर उच्च रहेको बताउँदै … पूरा पढ्नुहोस् »

सिप्रदी अटोपार्ट्सको ‘सक्कली टाटा जेन्युन पार्ट्स’ अभियान

काठमाडौं । सरकारले सीमा नाकामा हुने अवैध आयात तथा नक्कली सामानको चोरी–पैठारीमा कडाइ गरेसँगै अटोमोबाइल क्षेत्रमा पनि यसको सकारात्मक प्रभाव देखिन थालेको छ । बजारमा नक्कली पार्ट्सको प्रवेशमा कमी आउने … पूरा पढ्नुहोस् »

चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश

काठमाडौं । चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतले आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको … पूरा पढ्नुहोस् »

संसद् अधिवेशन रोकेर अध्यादेश

काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर अध्यादेश ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो । संसद् अधिवेशन आह्वानको भोलिपल्टै … पूरा पढ्नुहोस् »

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सीआईबीलाई सर्वोच्चको आदेश

काठमाडौं । थुनामा राखिएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र इजलासमा उपस्थित गराउन सर्वोच्च अदालतले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आदेश दिएको छ । शेखरका तर्फबाट … पूरा पढ्नुहोस् »

नेकपाले टुंग्यायो प्रदेश इन्चार्ज र संयोजकका नाम

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश इन्चार्ज र संयोजकका नाम टुंगो लगाएको छ । आउँदो मंसिरमा राष्ट्रिय महाधिवेशन गर्ने गरी प्रदेश इन्चार्ज र संयोजकका नाम टुंगो लगाइएको नेकपाले जनाएको … पूरा पढ्नुहोस् »

प्रभु बैंकद्धारा अपाङ्ग बाल अस्पताल तथा पुनस्स्थापना केन्द्रलाई ७ लाख ५० हजारको चेक हस्तान्तरण

काठमाडौं । प्रभु बैंकद्धारा बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्स्थापना केन्द्रलाई ७ लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच प्रभु बैंकका तर्फबाट मार्केटिङ म्यानेजर सबिन शम्शेर … पूरा पढ्नुहोस् »

नर्भिक हस्पिटलको बुक–बिल्डिङ ‘रोड शो’ सम्पन्न,संस्थागत लगानीकर्ताहरूको बाक्लो उपस्थिति

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले बुक–बिल्डिङ प्रक्रिया मार्फत सेयर निष्कासन गर्ने तयारीस्वरूप आयोजना गरेको ‘रोड शो’ कार्यक्रम सम्पन्न भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको आयोजनामा … पूरा पढ्नुहोस् »

३ हजारभन्दा बढी सुकुम्बासीको नाम दर्ता

काठमाण्डौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार दिउँसोसम्म ८२२ परिवारले आफ्नो नाम र विवरण दर्ता गराएका छन्। यी परिवारका ३ हजार ३ सय ६७ जना सदस्यले सुकुम्बासीका रूपमा नाम दर्ता गराएको … पूरा पढ्नुहोस् »

पूर्वभीआईपीहरूले विदेशमा उपचार गर्दा पाउने सुविधासम्बन्धी व्यवस्था सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले राज्यका पूर्व विशिष्ट व्यक्ति (भीआईपी)हरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट रकम भराउन पाउने कानूनी व्यवस्था खारेज गरेको छ । सोमबार बसेको संवैधानिक इजलासले संविधान र ऐनसँग बाझिएको … पूरा पढ्नुहोस् »