निजी क्षेत्र नाफा कमाउनका लागि मात्रै हो भनेर हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ :  अध्यक्ष ढकाल

दोधारा चाँदनी । कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सबैले परिवर्तन ल्याउनुपर्ने बताएका छन् । … पूरा पढ्नुहोस् »

देउवा पक्षले दियो पार्टी विभाजनको चेतावनी, महाधिवेशनको नयाँ मिति तय गर्न माग

काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले १५ औँ महाधिवेशनको मिति समायोजन नभए पार्टी विभाजनतर्फ जाने चेतावनी दिएको छ । सर्वोच्च अदालतले सभापति गगन थापा नेतृत्वको कांग्रेसलाई वैधानिकता दिएसँगै देउवा पक्षको … पूरा पढ्नुहोस् »

सरकारको निर्णयमा कांग्रेसले उठायो प्रश्न

काठमाडौं । सीमावर्ती क्षेत्रमा १०० रुपैयाँ बढी मूल्यका सामाग्रीमा अनिवार्य भन्सार शुल्क लिने सरकारी निर्णयको कांग्रेसले विरोध गरेको छ । सरकारको निर्णय जनविरोधी, अव्यवहारिक र असंवेदनशील मात्रै नभएर महँगीको मारमा … पूरा पढ्नुहोस् »

सुरक्षाकर्मी परिचालन गर्दै विश्वविद्यालयबाट विद्यार्थी संगठनका संरचना हटाउँदै सरकार

काठमाडौं । सरकारले विश्वविद्यालय परिसरमा विद्यार्थी संगठनलाई उपलब्ध गराएका संरचना दुई महिनाभित्र खाली गराउने भएको छ। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उपकुलपतिहरूलाई ६० दिनभित्र विद्यार्थी संगठनलाई उपलब्ध गराएका पूर्वाधार … पूरा पढ्नुहोस् »

वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय घण्टी घरमा बसेको सचिवालय बैठकले जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

एसईई विद्यार्थीका लागि एनसेलको ‘पहिलो सिम’ अफर, निःशुल्क लर्निङ र गेमिङ सुविधा

काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि ‘पहिलो सिम’ अफर सञ्चालनमा ल्याएको छ । यस अफरअन्तर्गत विद्यार्थीहरूले करसहित ५० रुपैयाँमै प्रिपेड सिम लिन सक्नेछन् भने विभिन्न आकर्षक … पूरा पढ्नुहोस् »

रास्वपाको केन्द्रीय समिति बैठक भोलि बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक भोलि गते बस्ने भएको छ । पार्टी कार्यालयद्वारा जारी सूचनाअनुसार बैठक सोही दिन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा … पूरा पढ्नुहोस् »

विष्णुमति खोला किनारमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

काठमाडौं । चार थान पेस्तोल र ५८ राउण्ड गोली बिष्णुमति खोला किनारमा फेला परेको छ । काठमाडौं महानगरपालिका–१५ शोभाभगवतीस्थित बिष्णुमति खोला किनारबाट उक्त पेस्तोल र गोली बरामद गरिएको जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

खड्कालाई अनुशासन समितिले विधानबमोजिम कारबाही गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टी विधानबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ । केन्द्रीय सदस्य तारामान गुरुङ नेतृत्वको समितिले वैशाख २ गते नभएको … पूरा पढ्नुहोस् »

देशव्यापी आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । आज र भोलि देशव्यापी रूपमा बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन खुवाइँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन … पूरा पढ्नुहोस् »