मंगलबारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव

काठमाण्डौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुनः बदली आउने चेतावनी दिएको छ। विभागकाअनुसार मंगलवारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधबारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको … पूरा पढ्नुहोस् »

अर्थमन्त्री डा.वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति

काठमाण्डौं । नेपाल–भारत सम्बन्धबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नयाँदिल्लीमा दिएको अभिव्यक्तिप्रति राप्रपाका पूर्वअध्यक्ष कमल थापाले आपत्ति जनाएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल एक्समा लेख्दै वाग्लेको अभिव्यक्ति नेपाली राष्ट्रियतामाथिको अवमूल्यन भएको … पूरा पढ्नुहोस् »

‘क्यान्डिडेट क्लब’को अभ्यास रास्वपाको अनैतिक राजनीतिको सुरुवात हो : अध्यक्ष साह

काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घोषणा गरेको ‘क्यान्डिडेट क्लब’ को आलोचना गरेका छन् । ‘क्यान्डिडेट क्लब’ अनैतिक राजनीतिको सुरुवात भएको उनको भनाइ … पूरा पढ्नुहोस् »

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौं। बडादसैँ अवधिमा काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ … पूरा पढ्नुहोस् »

हिमालयन बैंकमा भेट्रान उद्यमीदेखि प्रशासकसम्मको संगम

काठमाडौं । हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिमा पूर्वमुख्यसचिवदेखि बैंकिङ, बीमा, ऊर्जा, पूर्वाधार, दूरसञ्चार र पर्यटन क्षेत्रको अनुभव भएका व्यक्तिहरू रहेका छन् । सरकारी प्रशासन, वित्तीय संस्था र निजी क्षेत्रको अनुभव … पूरा पढ्नुहोस् »

साइबर सुरक्षामा उत्कृष्ट देखिए नबिल, प्राइम र माछापुच्छ्रे बैंक

काठमाडौं । पीएचपी प्रविधिमा देखिएको सुरक्षा जोखिमका कारण अस्थायी रूपमा बन्द गरिएका बैंकका अनलाइन सेवा पुनः सञ्चालनमा आएका छन् । सेवा पुनः सञ्चालन गर्ने वाणिज्य बैंकहरुमा नबिल, प्राइम कमर्सियल र … पूरा पढ्नुहोस् »

विधवाले दोस्रो विवाह गरे पूर्वपतिबाट पाइसकेको अंश अबदेखि फिर्ता गर्नु नपर्ने

काठमाडौं । श्रीमानको निधनपछि जीवनको नयाँ सुरुवात गर्ने महिलामाथि हुने एउटा ठूलो कानुनी झञ्झटको अन्त्य भएको छ । अब विधवा महिलाहरूले दोस्रो विवाह गरे पनि पूर्वपतिबाट पाइसकेको अंश फिर्ता गर्नु … पूरा पढ्नुहोस् »

पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन : सहसंयोजक नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पुराना राजनीतिक दल र नेताहरूले केही काम नगरेको भन्ने भाष्य तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न चुनौती दिएका छन् । दुईमहिने राष्ट्रिय … पूरा पढ्नुहोस् »

एमालेसँग तत्काल पार्टी एकता सम्भव छैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सँग तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । तर, राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने उनले बताए । पार्टीको केन्द्रीय … पूरा पढ्नुहोस् »

युरोपमा यस वर्ष गर्मीका कारण ५० हजारभन्दा बढीको मृत्यु

काठमाडौं । युरोपमा यस वर्ष जुनदेखि अगस्टसम्म भएको अत्यधिक गर्मीका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको छ । तीमध्ये ३२ हजार ६१९ जनाको मृत्युमा जलवायु परिवर्तन जिम्मेवार रहेको अध्ययनले … पूरा पढ्नुहोस् »