लुम्बिनी विकास बैंकद्वारा कर्मचारी माग

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले बुधबार एक सार्वजनिक सूचना माग गर्दै गजेहाडा र महेन्द्रनगर ब्रान्चको लागि ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरेको हो … पूरा पढ्नुहोस् »

प्रभु बैंक लिमिटेड तथामार्फा प्यालेस होटलबीच विशेष छुट सम्झौता

पोखरा । प्रभु बैंक लिमिटेड र घरपझोङ गाउँपालिका वडा नं.२ मार्फा स्थित मार्फा प्यालेस होटलबीच व्यवसायिक साझेदारीको लागि एक कार्यक्रमकावीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली नेतृत्वको सरकारविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ । विश्वासको मत नलिएका कारण प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई काम चलाउ बनाउनुपर्ने मागसहित दायर रिटमा … पूरा पढ्नुहोस् »

कृषि विकास बैंकको अध्यक्षमा डिमप्रसाद पौडेल नियुक्त

काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा डिमप्रसाद पौडेल नियुक्त भएका छन् । अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेका उनलाई बुधबार बसेको समितिको बैठकले अध्यक्षमा नियुक्त गरेको हो । नेपाल वायुसेवा निगमका … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई क्यापिटलले २० प्रतिशत नगद लाभांश बाँड्ने घोषणा

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले लाभांश वितरण गर्ने घोषणा गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौ १० गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१।८२ को नाफाबाट चुक्ता पुँजीको करसहित २० … पूरा पढ्नुहोस् »

पार्टीमा गुटबन्दी हुन नदिने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको बताएका छन् । कर्णाली प्रदेशको आज भएको पूर्ण बैठकलाई सम्बोधन … पूरा पढ्नुहोस् »

एप्पलले आईफोनको नयाँ सिरिज १७ लन्च गर्ने

काठमाडौँ । एप्पलले आईफोनको नयाँ स्मार्टफोन सिरिज १७ लन्च गर्ने तयारी गरेको छ । एप्पलले आफ्नो नयाँ आइफोनको सिरिज लन्च गर्ने कार्यक्रमको नाम ‘अवे ड्रपिङ’ राखिएको छ भने सेप्टेम्बर ९ … पूरा पढ्नुहोस् »

सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफद्वारा देशभरी ठूलो संख्यामा कर्मचारी माग

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दैै पाँच प्रदेश, काठमाडौं उपत्यका, बनेपा र चितवन रिजनमा विभिन्न पदमा कर्मचारी … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्ट इन्स्योरेन्सले अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै उक्त तालिम सम्बन्धि जानकारी दिएको हो । कम्पनीका … पूरा पढ्नुहोस् »