लोकतान्त्रिक परम्परालाई भाँच्ने कोसिस नगरियोस् –प्रचण्ड

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री वालेन्द्र साह बालेनलाई सदनमा आएर जवाफ दिन आग्रह गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले सदनमा आएर जवाफ … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता

काठमाण्डौं । माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच कर्मचारीलाई लक्षित विशेष बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतामा माछापुच्छ्रे बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याल र … पूरा पढ्नुहोस् »

संस्थापक दिवसमा हुलास स्टिलद्वारा स्वास्थ्य शिविरदेखि डायलाइसिस मेसिन हस्तान्तर

काठमाडौं । हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले आफ्ना संस्थापक तथा प्रख्यात उद्योगपति स्वर्गीय दिवाकर गोल्छाको ७२औँ जन्मजयन्तीको अवसरमा संस्थापक दिवस मनाउँदै देशभर विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीले … पूरा पढ्नुहोस् »

बागमती प्रोस्कूनद्वारा स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कार वितरण

काठमाण्डौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) ले ७ औं स्थापना दिवस तथा ६ औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण गरेको छ । … पूरा पढ्नुहोस् »

संसद्‍मा सरकारको चर्को आलोचना, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा भएको झडप र त्यसमा परी एक युवकको मृत्यु भएको घटनालाई लिएर बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सरकार र प्रधानमन्त्रीको कार्यशैलीको चर्को आलोचना गरेका छन्। प्रमुख प्रतिपक्ष … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री र गृहमन्त्री किन मौन ? – प्रमुख सचेतक थापा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटनालाई लिएर सरकारको कडा आलोचना गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसकी प्रमुख सचेतक वासना … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा सुरु हुनेवित्तिकै विपक्षी दलहरूको उठेर विरोध

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन् । सिंहदरबारस्थित संसद् भवनमा सभामुख बिहीबार डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने विक्तिकै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आज साउन १४ गतेदेखि १० वर्षे अवधि भएको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन गरेको छ । बैंकले प्रतिऋणपत्र … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षीले आज संसद्‍मा विरोध जारी राख्ने

काठमाडौं । सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र साहको जवाफ मागेर विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राख्ने भएका छन् । बैठक सुरु भए लगत्तै ढ्याप ढ्याप गरेर समय लिएर आफ्नो कुरा राख्ने … पूरा पढ्नुहोस् »

सुरक्षा परिषद्को बैठक आज बस्ने

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज (साउन १४) बस्ने भएको छ । प्रधानमन्त्री वालेन्द्र साहको अध्यक्षतामा बैठक बस्न लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे सुरक्षा … पूरा पढ्नुहोस् »