देवानगञ्ज घटना मत्थर बनाउन पाँचबुँदे संकल्पमा सहमति

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिका विषयमा सर्वपक्षीय छलफलबाट पाँचबुँदे संकल्प पारित गरिएको छ । घटनाका सम्बन्धमा राजनीतिक दलका स्थानीय प्रतिनिधि, नागरिक समाज तथा … पूरा पढ्नुहोस् »

नेकपा बागमतीमा चुलियो विवाद, माधव पक्षधर सांसदहरूले गरे बैठक बहिस्कार

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेशसभा संसदीय दलको बैठक सहसंयोजक माधव नेपाल पक्षधरले बहिस्कार गरेका छन् । प्रदेश राजधानी हेटौँडामा मंगलबार बसेको दलको बैठक नेपाल पक्षीय नेताहरूले बहिस्कार … पूरा पढ्नुहोस् »

प्रेस स्वतन्त्रता र पत्रकारको अधिकार सुनिश्चित गर्न बालेनलाई पत्रकार महासंघको सातबुँदे ज्ञापनपत्र

काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति तथा मातहतका काठमाडौं, ललितपुर र भक्तपुर शाखाले प्रेस विभिन्न माग गर्दै बालेनलाई सातबुँदे ज्ञापनपत्र बुझाएका छन् । सोमबार जिल्ला हुलाक कार्यालय, ललितपुरमार्फत … पूरा पढ्नुहोस् »

नाइमा एक्स्पोमा ‘रिभर इन्डी’ ईभी स्कुटर सार्वजनिक हुँदै

काठमाडौं । नेपालको विद्युतीय दुईपांग्रे सवारीसाधन बजारमा नयाँ प्रिमियम स्कुटर थपिने भएको छ । विशाल इन्टरप्राइजेज नेपाल प्रालिले भारतको चर्चित विद्युतीय स्कुटर रिभर इन्डी आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो मार्फत … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकद्वारा नेपालपे कार्डमार्फत् हुने भुक्तानी प्राप्ती सेवा सुरु

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो डिजिटल बैंकिङ सेवा विस्तार गर्ने क्रममा नेपालपे कार्डमार्फत हुने भुक्तानी प्राप्ति सेवा सुरु गरेको छ । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) अन्तर्गत सञ्चालनमा … पूरा पढ्नुहोस् »

खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने

काठमाडौं । खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजनामा एनएमबी बैंकले १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । वन्डर्स इनर्जीले निर्माण गर्न लागेको यो ९ मेगावाट क्षमताको आयोजना हो … पूरा पढ्नुहोस् »

सुनसरी घटनामा चारै सुरक्षा निकाय परिचालन

काठमाडौं । देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिने क्रममा एक जनाको ज्यान गएपछि अशान्त बनेको सुनसरी अझै उस्तै छ। आइतबार राति सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, … पूरा पढ्नुहोस् »

सुनसरी घटनाको छानबिन गर्न रास्वपा सभापति लामिछानेको सरकारलाई आग्रह

काठमाण्डौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीसहित पूर्वी जिल्लाहरूमा हालै भएको संवेदनशील तथा दुःखद घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शान्ति, सामाजिक सद्भाव र संयमता कायम … पूरा पढ्नुहोस् »

लोकतान्त्रिक आन्दोलनमा समर्पित निष्ठावान, अनुभवी र निडर नेता गुमायो – सभापति थापा

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतान्त्रिक आन्दोलनमा समर्पित निष्ठावान, अनुभवी र निडर नेता गुमाउनुपरेको उल्लेख गरेका छन्। पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको आज दिउँसो निधन भएको थियो। श्रेष्ठको … पूरा पढ्नुहोस् »

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु- देउवा

काठमाण्डौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन्। श्रेष्ठको उपचारका क्रममा आज दिउँसो निधन भएको थियो। … पूरा पढ्नुहोस् »