डोलेश्वर भिलेजले १६ लाख २० हजार कित्ता आईपीओ निष्काशन गर्ने

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने तयारी गरेको हो। कम्पनीको विशेष साधारणसभाले जारी … पूरा पढ्नुहोस् »

मञ्जुश्री फाइनान्सको ग्लोबल मनी विक प्रभात फेरीबाट सुरु

काठमाडौं । मञ्जुश्री फाइनान्सले ग्लोबल मनी विक २०२६ को सुरुवात आफ्नो चितवन क्लस्टरको शाखाहरूमार्फत प्रभात फेरीबाट गरेको छ । विश्वभरि नै मनाइने ग्लोबल मनी वीकको सप्ताहमा मन्जुश्री फाइनान्सले आफ्ना सम्पूर्ण … पूरा पढ्नुहोस् »

भदौ २४ घटनामा केन्द्रीय कारागारबाट भागेका १२०० कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार भन्दा बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना अधिकारी बैकुण्ठ रेग्मीले भदौ २४ … पूरा पढ्नुहोस् »

मध्यपूर्वमा रहेका नेपालीको राहतका लागि एनआरएनएद्वारा एक करोड रुपैयाँको कोष स्थापना

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ कार्यसमितिका पदाधिकारीहरूले कुनै पनि राजनीतिक दल तथा भ्रातृ संगठनहरूमा आवद्ध नहुने प्रतिबद्धता जनाएका छन् । १२औँ महाधिवेशनबाट गठित कार्यसमितिको बुधबारको बैठकमा संघका सम्पूर्ण … पूरा पढ्नुहोस् »

हजुर’बा ०१५ सालमा, नातिनी ०८२ मा सांसद,प्रत्यक्ष निर्वाचनमा कांग्रेसबाट एक्ली प्रतिनिधिसभा सदस्य

काठमाडौं । २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट एक मात्र महिला उमेदवार बासना थापा विजयी भएकी छिन् । दैलेख १ बाट नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेकी … पूरा पढ्नुहोस् »

शुभकामना साकोसलाई ‘संस्था सञ्चालन इजाजतपत्र’ प्राप्त

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाले बचत तथा ऋणको कारोबार गर्नको लागि इजाजत पाएको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको मुख्य कारोबार गर्नको लागि … पूरा पढ्नुहोस् »

सोल्टी होटलको लाभांश शेयरधनीको खातामा

काठमाडौं । सोल्टी होटल लिमिटेडको मंसिर २८ गते सम्पन्न ५१औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ। होटलको साधारणसभाले पारित गरेको १६.५७ प्रतिशत नगद … पूरा पढ्नुहोस् »

प्रभु महालक्ष्मी लाइफले बोलायो विशेष साधारणसभा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले चैत १९ गते बिहीबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ९ बजे विशेष साधारणसभा बोलाएको छ। उक्त … पूरा पढ्नुहोस् »

रास्वपाको अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदका लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबार … पूरा पढ्नुहोस् »

आज घोडेजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, … पूरा पढ्नुहोस् »