शुक्रबारसम्म प्रक्रियामा नआए आइतबारदेखि विदेशी खेलाडीबारे विभागले अनुगमन सुरु गर्ने

काठमाडौं । गृह मन्त्रालय मातहतको अध्यागमन विभागले राष्ट्रिय लिगमा आवद्ध क्लबहरू शुक्रबारसम्म प्रक्रियामा नआए आइतबारदेखि अनुगमन सुरु गर्ने भएको छ । यसअघि अध्यागमनले एन्फालाई पत्राचार गरी आजैबाट अनुगमन थाल्ने बताएको … पूरा पढ्नुहोस् »

यूनाइटेड अजोडको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २६ हजार ९७४ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम १७० रुपैयाँमा शेयर बिक्रीमा राखेको हो। संस्थापक शेयर बेच्दा … पूरा पढ्नुहोस् »

युनिग्लोब स्कुलको ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । युनिग्लोब हाइयर सेकेण्डरी स्कुल काठमाडौं लिमिटेडले लाभांश घोषणा गरेको छ । युनिग्लोब हाइयर सेकेण्डरी स्कुलको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो … पूरा पढ्नुहोस् »

कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार

काठमाडौं । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपालीको उद्धार गरिएको छ । विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरुलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरेको हो । दूतावासका अनुसार उद्धार … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगनको राजीनामा अस्वीकृत प्रस्ताव पेस हुने

काठमाडौं । नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा गगन थापाले सभापति पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने भएको छ । थापाले २१ फागुनको निर्वाचनमा भोगेको हारको नैतिक … पूरा पढ्नुहोस् »

समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिंदै

काठमाडौं । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ । आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक … पूरा पढ्नुहोस् »

आज राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन बुझाइँदै

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ । आजै राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन परिणामको प्रतिवेदन पनि बुझाइँदै … पूरा पढ्नुहोस् »

कांग्रेस सभापति गगन थापाले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । … पूरा पढ्नुहोस् »

एकीकृत फ्रेण्डसिप साकोसले मनायो स्थापना दिवस

दोलखा । जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले ३४औं स्थापना दिवस मनाएको छ । संस्थाले एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । संस्थाले … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘मेहरुन्निसा’ फिल्मको विशेष प्रदर्शन आयोजना

काठमाण्डौं । अस्ट्रियन दूतावास नयाँ दिल्लीले अस्ट्रियाको मानद कन्सुलको संयोजन तथा FWEAN सँगको सहकार्यमा आज काठमाडौंस्थित QFX छाया केन्द्रमा विशेष फिल्म प्रदर्शन कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा विभिन्न क्षेत्रका करिब … पूरा पढ्नुहोस् »