शुक्रबारसम्म प्रक्रियामा नआए आइतबारदेखि विदेशी खेलाडीबारे विभागले अनुगमन सुरु गर्ने

काठमाडौं । गृह मन्त्रालय मातहतको अध्यागमन विभागले राष्ट्रिय लिगमा आवद्ध क्लबहरू शुक्रबारसम्म प्रक्रियामा नआए आइतबारदेखि अनुगमन सुरु गर्ने भएको छ । यसअघि अध्यागमनले एन्फालाई पत्राचार गरी आजैबाट अनुगमन थाल्ने बताएको … पूरा पढ्नुहोस् »