आज संविधान दिवस,विविध कार्यक्रम गरी मनाइँदै

काठमाण्डौं । आज संविधान दिवस मनाइँदैछ। आज विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ। नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशनको प्रक्रिया सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत शनिबारदेखि वडा अधिवेशन सुरु हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिले शनिबार र आइतबार स्थानीय अनुकूलताअनुसार वडा अधिवेशन गर्नसकिने भनेको छ । महाधिवेशनअन्तर्गत ७ … पूरा पढ्नुहोस् »

संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेनद्र साहले यो सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् । संविधान दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले भने, ‘यो संविधानको अक्षर … पूरा पढ्नुहोस् »

बाढीमा परेका ८२ सुरक्षाकर्मी सम्पर्कविहीन, ४५ सैनिक परिवारले दिए डीएनए

काठमाडौं । १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेका ८२ जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन् । बाढी आएको तीन साता बितिसक्दा पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी … पूरा पढ्नुहोस् »

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा कर्णाली प्रदेशमा ‘ओभरकमिङ डिस्टेन्स, डेलिभरिङ रिजल्ट्स’ सेमिनार सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ सेमिनार अन “ओभरकमिङ डिस्टेन्स, डेलिभरिङ रिजल्ट्सः परफर्मेन्स एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यू – कर्णाली प्रोभिन्स … पूरा पढ्नुहोस् »

मंगलदीपको ‘सेन्ट ३ इन १’ अगरबत्ती बजारमा

काठमाडौं । सूर्य नेपाल प्रालिको सहायक कम्पनी सूर्य नेपाल भेन्चर्स प्रालिले मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ अगरबत्तीमा परफ्युमबाट प्रेरित तीन … पूरा पढ्नुहोस् »

साझा यातायातको डिजिटल टिकटिङ प्रणालीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहकार्य

काठमाडौं । नेपालको सार्वजनिक यातायातलाई आधुनिक, पारदर्शी, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रियस्तरको प्रणालीका रूपमा विकास गर्ने उद्देश्यअनुरूप साझा यातायात (सहकारी संस्था) ले सार्वजनिक यातायात सञ्चालन तथा भाडा संकलन प्रणालीलाई डिजिटल प्रविधिमार्फत थप … पूरा पढ्नुहोस् »

प्रभु बैंकद्वारा विपद प्रभावित परिवारका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत पहेंलो गुम्बामा आवश्यक ६ थान दुई तल्ले खाट हस्तान्तरण गरेको छ । देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण उक्त … पूरा पढ्नुहोस् »

युवा पुस्तामाझ ब्रान्ड विस्तार गर्दै नोभा क्राउन,शिल्पा मास्केसँग सहकार्य

काठमाडौं । फिस्टेल डेरी प्रालि अन्तर्गतको प्रिमियम आइसक्रिम ब्रान्ड नोभा क्राउन प्रिमियम आइसक्रिमले अभिनेत्री शिल्पा मास्केलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। प्रिमियम स्वाद, आधुनिक जीवनशैली र उपभोक्तासँगको सम्बन्धलाई थप प्रभावकारी … पूरा पढ्नुहोस् »