दुवै पक्षको महाधिवेशनमा शेखर कोइराला सहभागी नहुने

काठमाडौ‌ं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला संस्थापन र असन्तुष्ट दुवै पक्षले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुने भएका छन् । कोइराला निकट नेता बद्री पाण्डेका अनुसार कांग्रेसमा दुईवटा महाधिवेशन हुने … पूरा पढ्नुहोस् »

एन्फामा सीआईबीको छापा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालयमा प्रहरीले छापा हानेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एन्फाको कार्यालय सातदोबाटोमा छापा मारेको हो । त्यसक्रममा केही व्यक्तिलाई … पूरा पढ्नुहोस् »

आईभीएफ र सरोगेसी नियमनका लागि यसै वर्षभित्र कानुन बन्ने

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सहायक प्रजनन प्रविधि एआरटी , आईयूआई, आईभीएफ तथा सरोगेसीलाई स्पष्ट कानुनी दायरामा ल्याउन सरकारले चालु आर्थिक वर्ष २०८३।८४ भित्रै विधेयक संघीय संसद्‌मा … पूरा पढ्नुहोस् »

सरकारद्धारा दमन, ज्यादती र अत्याचारका कारण बृहत संयुक्त मोर्चा बनाएर नयाँ आन्दोलनको तयारीमा छौं : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सरकारविरुद्ध आन्दोलनको तयारीमा लागेको बताएका छन् । नेकपा निकट किसान महासंघको भेलालाई सम्बोधन गर्ने क्रममा उनले सरकारले दमन … पूरा पढ्नुहोस् »

चौंथो ललितपुर साकोस समिट शुरु, सहकारीलाई उत्पादन र रोजगारीसँग जोड्न मुख्यमन्त्री थापाको आग्रह

ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सहकारी संस्थाले बचत संकलन र ऋण लगानीमा मात्र केन्द्रित नभई उत्पादन, उद्योग, व्यवसाय र रोजगारी सिर्जनाका क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन् । … पूरा पढ्नुहोस् »

सिप्रदी यात्रीद्वारा नेपालमै निर्मित स्कुटर यात्री पी२ को मूल्य सार्वजनिक, तीन ब्याट्री अधिकतम १५७ किलोमिटर रेन्ज

काठमाडौं । सिप्रदी यात्रीले नेपालमै इन्जिनियरिङ तथा उत्पादन गरिने नयाँ विद्युतीय स्कुटर ‘यात्री पी–२’ को मूल्य सार्वजनिक गरेको छ। तीनवटा ब्याट्री विकल्पमा उपलब्ध हुने स्कुटरको प्रारम्भिक मूल्य ३ लाख २९ … पूरा पढ्नुहोस् »

अर्थमन्त्री डा. वाग्ले महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन आज महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाट गर्दै छन् । तीनदिने भ्रमणका लागि अर्थमन्त्री डा. वाग्ले बिहीबार भारत प्रस्थान गरेका थिए … पूरा पढ्नुहोस् »

अधिवेशन स्थगित गरेर निर्णायक वार्ता गर्नुस् – खड्का

काठमाण्डौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अधिवेशन केही समय स्थगित गरी निर्णायक वार्ता र संवाद गर्न सभापति गगन थापालाई आग्रह गरेका छन्। आज सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा … पूरा पढ्नुहोस् »

काठमाडौँ उपत्यकामा ग्यासको मूल्य घट्यो

काठमाडौँ । काठमाडौँ उपत्यकामा बिक्री वितरण हुँदै आएको खाना पकाउने एलपी ग्यासको मूल्य घटेको छ। पृथ्वी राजमार्गमा यातायात सुचारु भएसँगै नेपाल एलपी ग्यास उद्योग सङ्घले साबिककै मूल्य अर्थात् प्रतिसिलिन्डर २ … पूरा पढ्नुहोस् »

घरजग्गा क्षेत्र चलायमान बनाउन व्यवसायीका चार माग

काठमाडौं। ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने नारासहित नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३ बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। चार दिनसम्म सञ्चालन हुने एक्स्पोको उद्घाटन प्रतिनिधिसभाका सभामुख … पूरा पढ्नुहोस् »