१० महाभारत लडेर आएको हुँ, यत्तिकै ढल्दिन, छाड्दिन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवाद र आफूविरुद्ध भइरहेका भनिएका गतिविधिबाट आफू पछि नहट्ने बताएका छन्। उनले एमाले विभाजन गर्ने वा नेतृत्वमा परिवर्तन ल्याउने प्रयास … पूरा पढ्नुहोस् »

देवानगञ्जमा गोली लागेर निरज यादव घाइते

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्साइमा गोली लागेर एक जना घाइते भएका छन् । शनिबार बेलुका अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय निरज यादव घाइते भएको वडाध्यक्ष सूर्यनारायण पालले जानकारी … पूरा पढ्नुहोस् »

सुनसरीको देवानगञ्जमा गोली चल्यो

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका १ मा गोली चलेको छ । केहीबेर अघि गोली चलेको खबर आएपछि अहिले प्रहरी घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिए । … पूरा पढ्नुहोस् »

एनपीएलको उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल( को तेस्रो सिजनको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार सार्वजनिक गरेको खेल … पूरा पढ्नुहोस् »

सरकार संविधान नमान्नेतर्फ उद्धत छ : नेता पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले एमालेसँग तत्काल एकता नहुने बताएका छन् । काभ्रेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एकताका विषयमा बाहिर आएका हल्लामा सत्यता नभएको उल्लेख गरे । … पूरा पढ्नुहोस् »

संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको बताएका छन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । … पूरा पढ्नुहोस् »

संविधान दिवसको अवसरमा एमाले पार्टी कार्यालयमा विशेष कार्यक्रम

काठमाडौँ । संविधान दिवसको अवसरमा नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नेकपा एमालेका अध्यक्षसहित, पदाधिकारी तथा नेता कार्यकर्ताहरूको उपस्थिति रहेको छ । सो क्रममा … पूरा पढ्नुहोस् »

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको समीक्षा समाजको पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने बताएका छन्। संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले संविधान … पूरा पढ्नुहोस् »

सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भयो : आङ्देम्बे

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान कार्यान्वयनको जिम्मेवारी पाएको सरकारबाटै संविधानमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन्। उनले संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार गर्ने … पूरा पढ्नुहोस् »

संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने : मुख्यमन्त्री थापा

काठमाण्डौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गर्नु तीनवटै तहका सरकारको साझा जिम्मेवारी भएको बताउनुभएको छ । संविधान दिवसका अवसरमाा आज … पूरा पढ्नुहोस् »