भक्तपुरको सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत फेला

काठमाडौं । भक्तपुरको बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत भेटिएका छन् । मृत भेटिनेमा ५७ वर्षीय हिरालाल पासवान रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता दीपककुमार कार्कीले बताए … पूरा पढ्नुहोस् »

पूर्वप्रधानमन्त्री देउवा ५ महिनापछि स्वदेश फर्किए

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। उनी आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। पूर्वप्रधानमन्त्री समेत … पूरा पढ्नुहोस् »

देउवाको स्वागतका लागि भेला हुन तोकियो ३ स्थान

काठमाडौँ । ६ महिनामा स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वागतका लागि भेला हुन तीनवटा स्थान तोकिएको छ । कांग्रेसको संस्थापन इतर समूहका नेताहरूले विमानस्थल प्रवेश गर्ने गोल्डेन … पूरा पढ्नुहोस् »

पत्रकार श्रेष्ठलाई रिहा गर्न माग गर्दै लालटिन बोकेर प्रदर्शन

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई विनाशरर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको अगुवाइमा पत्रकारहरुले प्रदर्शन गर्दै धर्ना … पूरा पढ्नुहोस् »

चीनतर्फको पहिरोले थुनियो भोटेकोशी नदीको बहाव

चीनतर्फको न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित भएको छ। भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाका अनुसार आज बिहान भोटेकोशी गाउँपालिका–२, लिपिङको पारिपट्टि चीनतर्फको क्षेत्रमा ढुङ्गामाटोसहितको … पूरा पढ्नुहोस् »

हायर पर्चेज कम्पनीको नीतिमा फेरबदल

काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारीसाधन विक्रीका लागि कर्जा प्रवाह गर्ने हायर पर्चेज कम्पनीको नीतिगत व्यवस्थामा फेरबदल गरेको छ । राष्ट्र बैंक ऐन, २०५८ को दफा ७६ बमोजिम स्वीकृति लिएर … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री बानियाँले गरे बागमती सरकारबारे ब्रिफिङ, पार्टी एकतामा जोड

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारबारे ब्रिफिङ गरेका छन् । बानियाँले पार्टी केन्द्रीय कार्यालयमा जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा … पूरा पढ्नुहोस् »

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौँ . प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँमा उनिविरूद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी दर्ता … पूरा पढ्नुहोस् »

नाइमा एक्स्पोमा २ दिनमै ५५ हजारले गरे अवलोकन

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अवलोकनकर्ताको उल्लेख्य सहभागिता देखिएको जनाएको छ । आयोजक नाइमाका अनुसार … पूरा पढ्नुहोस् »

जगन्नाथ थपलिया हटाउन अविश्वास प्रस्ताव दर्ता

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता जगन्नाथ (जेएन) थपलियालाई हटाउने अविश्वासको प्रस्ताव दर्ता गरेको छ । थपलियाविरुद्ध एमाले प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव बुधबार दर्ता भएको … पूरा पढ्नुहोस् »