कानुनले भनेअनुसार भूमिका निर्वाह गरें, सेटिङको प्रश्नै छैन : सीईओ पाण्डे

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेले स्मार्ट टेलिकमलाई दिएको ऋण र त्यसको असुलीका क्रममा भएका गम्भीर कानुनी त्रुटीहरूबारे सनसनीपूर्ण बयान दिएका छन् । … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको वित्तीय अवस्था सुरक्षित छ, दैनिक कार्य सञ्चालनमा समस्या हुँदैनः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध अदालतमा मुद्दा दायर भए पनि बैंकको दैनिक कार्य सञ्चालनमा कुनै असर नपर्ने बताएका छ … पूरा पढ्नुहोस् »

बैंकिङ कारोबारमा कुनै असर पर्दैन : एनआईएमबी

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बैंकका अध्यक्ष, सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृत विरुद्ध दायर भएको मुद्दाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै … पूरा पढ्नुहोस् »

रिलायबल समृद्धि योजनाले ८.४२ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड कोष प्रवद्र्धक र रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको रिलायबल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित बन्दमुखी योजना रिलायबल समृद्धि योजनाले लाभांश … पूरा पढ्नुहोस् »

समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन फर्किएँ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू पाँच महिना लामो उपचारपछि स्वदेश फर्किन पाउँदा खुसी भएको बताएका छन्। सिंगापुरमा उपचार लागि गएको पाँच महिनापछि आज बिहीबार साढे १२ … पूरा पढ्नुहोस् »

भक्तपुरको सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत फेला

काठमाडौं । भक्तपुरको बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत भेटिएका छन् । मृत भेटिनेमा ५७ वर्षीय हिरालाल पासवान रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता दीपककुमार कार्कीले बताए … पूरा पढ्नुहोस् »

पूर्वप्रधानमन्त्री देउवा ५ महिनापछि स्वदेश फर्किए

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्। उनी आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। पूर्वप्रधानमन्त्री समेत … पूरा पढ्नुहोस् »

देउवाको स्वागतका लागि भेला हुन तोकियो ३ स्थान

काठमाडौँ । ६ महिनामा स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वागतका लागि भेला हुन तीनवटा स्थान तोकिएको छ । कांग्रेसको संस्थापन इतर समूहका नेताहरूले विमानस्थल प्रवेश गर्ने गोल्डेन … पूरा पढ्नुहोस् »

पत्रकार श्रेष्ठलाई रिहा गर्न माग गर्दै लालटिन बोकेर प्रदर्शन

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई विनाशरर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको अगुवाइमा पत्रकारहरुले प्रदर्शन गर्दै धर्ना … पूरा पढ्नुहोस् »

चीनतर्फको पहिरोले थुनियो भोटेकोशी नदीको बहाव

चीनतर्फको न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित भएको छ। भोटेकोसी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु शेर्पाका अनुसार आज बिहान भोटेकोशी गाउँपालिका–२, लिपिङको पारिपट्टि चीनतर्फको क्षेत्रमा ढुङ्गामाटोसहितको … पूरा पढ्नुहोस् »