भाटभटेनी सुपरमार्केट्समा चिनी ११० रुपैयाँ किलो

काठमाडौं । बजारमा चिनीको मूल्य १४० रुपैयाँसम्म प्रतिकिलो पुगेका बेला भाटभटेनी सुपरमार्केट्सले ११० रुपैयाँ किलो उपलब्ध गराइरहेको जनाएको छ । भाटभटेनीका सीओओ पानु पौडेलले बजारमा चिनीको मूल्य अत्यधिक बढेको गुनासो … पूरा पढ्नुहोस् »

चिलिमेको सुरुङभित्र थप एक शव फेला, बुधबार भेटियो पाँचजनाको शव

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थप एकजनाको शव भेटिएको छ । बुधबार खोज तथा उद्धार टोलीले शव फेला पारेको हो । यससँगै उक्त सुरुङभित्र पाँचजनाको शव भेटिएको नेपाल विद्युत् … पूरा पढ्नुहोस् »

कांग्रेस महाधिवेशनका लागि ६५ सय बढी प्रतिनिधि चयन हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि ६ हजार ५२८ प्रतिनिधि चयन हुने बताइएको छ । ललितपुरस्थित केन्द्रीय पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले … पूरा पढ्नुहोस् »

सहकारीका ऋणीलाई ब्याजमा सहुलियत, अब १३ प्रतिशत तिरे पुग्ने

काठमाडौं । सन्दर्भ ब्याज घटाएर सहकारी रजिस्ट्रारको कार्यलयले ऋण असुलीलाई बढाउने भएको छ । कार्यलयले असोज १ गतेबाट लागु हुने गरी सन्दर्भ ब्याज १३ प्रतिशत मात्रै लाग्ने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

बालकुमारी साकोसले सदस्यको समृद्धिका लागि ४.९९ प्रतिशत ब्याजमा ऋण दिँदै

भक्तपुर । मध्यपुर थिमिस्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरूका लागि वार्षिक ४.९९ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने भएको छ। संस्थाले ‘समृद्धिको लागि लगानी’ भन्ने अवधारणासहित विभिन्न आवश्यकता … पूरा पढ्नुहोस् »

नबिल एसएसई फेलोसिपको सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौं समूह र नबिल एसएसई सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ । बैंकले … पूरा पढ्नुहोस् »

असोजमा मुद्दति निक्षेपको ब्याजदर थप घट्यो, कुन बैंकले कति ?

काठमाडौं। बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जाको माग अपेक्षाकृत कमजोर भएपछि वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदरमा थप कटौती गरेका छन्। केही बैंकले भने अघिल्लो महिनाकै दरलाई … पूरा पढ्नुहोस् »

१८ दिनदेखि बन्द पृथ्वी राजमार्ग बिहीबारदेखि खुल्दै

काठमाडौं । पृथ्वी राजमार्गस्थित कृष्णभिरमा भोलि बिहीबार बिहान ६ बजेदेखि दुईतर्फी यातायात सञ्चालने तयारी छ । राजधानीको लाइफलाइन मानिने मुख्य राजमार्गमा साढे दुई सातासम्म नियमित यातायात नचल्दा करोडौं घाटा बेहोरिरहेका … पूरा पढ्नुहोस् »

सिंहदरबारभित्र दुर्घटना, सांसद र यूएनडीपीका कार ठोक्किए

काठमाडौं । प्रशासकीय केन्द्र सिंहदबारभित्र नै कार दुर्घटना भएको छ । संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) को गाडीले सिंहदरबारभित्र रास्वपा सांसदको गाडीलाई ठक्कर दिएको हो । विज्ञान, प्रविधि तथा नव … पूरा पढ्नुहोस् »

पोखरा फाइनान्सको एक करोड ९० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । समृद्धि फाइनान्स र साविकको पोखरा फाइनान्स मर्ज भएर पोखरा फाइनान्स लिमिटेड भएको छ । बुधबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा इएफएल संकेतमा मर्ज भएको कम्पनीको एक करोड ९० लाख … पूरा पढ्नुहोस् »