मिलिजुली कालिञ्चोक साकोसको ३३औं वार्षिक साधारणसभा हुने बारे सूचना

बालकुमारी सहकारीको २७औँ स्थापना दिवस अवसरमा रक्तदान कार्यक्रम

भक्तपुर । बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७औँ स्थापना दिवसको अवसरमा आयोजित खुला रक्तदान कार्यक्रममा ५० जना रक्तदाताले रक्तदान गरेका छन्। “आउनुहोस्, रक्तदान गरौँ, मानवीय सेवामा हातेमालो गरौँ, … पूरा पढ्नुहोस् »

भरतपुरमा ५ करोड लगानीमा खुल्यो ‘चितोन स्पाइसी हर्ब’

चितवन । चितवनको भरतपुर महानगरपालिका १० मा झन्डै ५ करोडको लगानीमा ‘चितोन स्पाइसी हर्ब’ होटल सञ्चालनमा आएको छ । लामो समयसम्म जापानमा बसेर होटल व्यवसायको क्षेत्रमा काम गरेका प्रकाश आचार्य … पूरा पढ्नुहोस् »

शीतलबजारमा सडक खोल्न ‘ब्लास्टिङ’ गर्दै सेना

धादिङ । रसुवाको भोटेकोसीमा आएको बाढीका कारण त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको शीतलबजार सडकखण्डमा नेपाली सेनाले ‘ब्लास्टिङ’ गरी बाटो खोल्ने काम अघि बढाएको छ । सडक भासिएको … पूरा पढ्नुहोस् »

साउदी तेल पाइपलाइनमा इराकबाट ड्रोन आक्रमणको पुष्टिपछि इरानसँगका सीमा बन्द

काठमाडौं । इराकले आफ्नै भूभागबाट साउदी अरबको तेल पाइपलाइनमा ड्रोन आक्रमण भएको पुष्टि गरेको छ । साथै घटनाबारे अनुसन्धान अघि बढाउन इरानसँगका केही सीमा नाका बन्द गरेको छ । देशभित्र … पूरा पढ्नुहोस् »

महाहर्षित साकोसको तेस्रो साधारण सभा सम्पन्न

काठमाण्डौं । महाहर्षित बचत तथा ऋण सहकारी संस्थाको तेस्रो साधारण सभा सम्पन्न भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण मुलुकमा सृजित विषम परिस्थितिलाई मध्यनजर गर्दै संस्थाले सामान्य तवरले साधारण … पूरा पढ्नुहोस् »

अब खल्ती एपमै होटल, बस र उडान बुकिङ

काठमाडौं । आइएमई खल्ती लिमिटेडले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । अब प्रयोगकर्ताले खल्ती एपबाटै नेपालभरका ३०० भन्दा बढी तीनदेखि पाँच तारे होटल बुकिङ र भुक्तानी गर्न … पूरा पढ्नुहोस् »

बाढीपीडितको राहतार्थ ललितपुरमा २५ किमि लामो साइकलिङ र्‍याली हुँदै

ललितपुर । आगामी संविधान दिवसको अवसर पारेर ललितपुरको महालक्ष्मी नगरपालिकास्थित काठमाडौं शिक्षालयले हालैको विनाशकारी हिमबाढीबाट प्रभावित तथा पीडित परिवारहरूको राहत तथा सहयोगार्थ २५ किलोमिटर लामो बृहत् साइकलिङ र्‍याली आयोजना गर्ने … पूरा पढ्नुहोस् »

जनताले दिएको भोट रास्वपा सरकारबाट भ्रष्टाचार र कुशासनको लागि दुरुपयोग भयोः वक्ताहरु

काठमाडौं । बाढी पीडितको राहत तथा उद्धारमा एक द्वार प्रणाली लागु गरेर अत्याधिक मानवीय क्षति निम्तिएको सरोकारवालाहरुले आरोप लगाएका छन् । शनिबार राजधानीको संवाद डबलीमा राष्ट्रिय जागरण अभियानले आयोजना गरेको … पूरा पढ्नुहोस् »

भोटेकोशी र त्रिशूली बाढीः शिखर इन्स्योरेन्सको दाबी सहायता सम्पर्क नम्बर सार्वजनिक

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण क्षति व्यहोरेका आफ्ना बीमित तथा प्रभावित महानुभावलाई शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबीसम्बन्धी सहायता तथा जानकारीका लागि सम्पर्क नम्बर सार्वजनिक गरेको छ। … पूरा पढ्नुहोस् »