शीतलबजारमा सडक खोल्न ‘ब्लास्टिङ’ गर्दै सेना

धादिङ । रसुवाको भोटेकोसीमा आएको बाढीका कारण त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको शीतलबजार सडकखण्डमा नेपाली सेनाले ‘ब्लास्टिङ’ गरी बाटो खोल्ने काम अघि बढाएको छ । सडक भासिएको … पूरा पढ्नुहोस् »