सधैँका लागि सत्तामा आएको भ्रममा नपर्नू – नेता पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले प्रधानमन्त्री बालेनलाई सधैँका लागि सत्तामा आएको भ्रममा नपर्न सुझाएका छन् । प्रतिनिधिसभाको बैठकमा उनले सरकार जनअधिकारको संरक्षणमा चुक्दै गएको भन्दै समय सीमिततालाई … पूरा पढ्नुहोस् »

भोटेकोशी बाढीपीडित व्यवसायीलाई पाँच वर्ष कर छुट दिन महासंघको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अञ्जन श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी व्यवसायीलाई लक्षित गरी पाँच वर्षसम्म कर तथा गैरकर छुटसहितको विशेष राहत प्याकेज ल्याउन … पूरा पढ्नुहोस् »

बुद्ध रिजेन्सीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज

काठमाडौं । लुम्बिनीको सिद्धार्थनगरमा सञ्चालनमा रहेको पाँचतारे होटल बुद्ध रिजेन्सी लिमिटेडले सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित … पूरा पढ्नुहोस् »

भरतपुरमा गुडिरहेको ईभी कारमा आगलागी, एक जनाको जलेर मृत्यु

चितवन । भरतपुर महानगरपालिका-९ स्थित बसन्तचोकमा गुडिरहेको विद्युतीय कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शुक्रबार बिहान करिब ६ बजे … पूरा पढ्नुहोस् »

ब्रिक्स सम्मेलनमा सीदेखि पुटिनसम्म सहभागी हुँदै

काठमाडौं । नयाँ दिल्लीमा भदौ २७ र २८ गते हुन गइरहेको ब्रिक्स शिखर सम्मेलनका लागि २० भन्दा बढी देशका नेताहरू सहभागी हुँदैछन्। सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी … पूरा पढ्नुहोस् »

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औं एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गरेका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयमा बिहीबार … पूरा पढ्नुहोस् »

आज ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि … पूरा पढ्नुहोस् »

१६१औं मोती जयन्ती मनाइँदै

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर १९५३ साल भाद्र कृष्ण … पूरा पढ्नुहोस् »

भोटेकोसी बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब लाग्ने

काठमाडौं । भोटेकोसी बाढीले थुपारेको ढुंगा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउन मात्रै रु ९५ अर्ब ४२ करोड खर्च लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् … पूरा पढ्नुहोस् »

आज भाद्र कुशे औंशी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौँ । बाबुको मुख हेर्ने दिनलाई नेपाली संस्कृतिमा महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ । जुन हरेक वर्षको भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन पर्दछ । यस दिनलाई पितृ दिवश  वा गोकर्णे … पूरा पढ्नुहोस् »