उद्योगमन्त्रीमा दीपक साह, लिए शपथ

काठमाडौं । सुनसरी–४ बाट निर्वाचित रास्वपा सांसद इन्जिनियर दीपककुमार साहले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् । गौरीकुमारी यादवले मन्त्रीबाट राजीनामा दिएर आजै रिक्त भएको मन्त्री … पूरा पढ्नुहोस् »

भोटेकोसी बाढीपछिको पुनर्निर्माणका लागि सवा सात खर्ब लाग्ने सरकारी अनुमान

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ । … पूरा पढ्नुहोस् »

निर्वाचन सहजीकरणका लागि कांग्रेसले सातै प्रदेशमा तोक्यो संयोजक

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत हुने अधिवेशनहरूलाई सहजीकरण गर्न सातै प्रदेशमा संयोजक तोकेको छ । असोज ३ र ४ गतेदेखि वडा अधिवेशन गर्ने तयारी गरिरहेको कांग्रेसले महाधिवेशनको निर्वाचन प्रक्रिया … पूरा पढ्नुहोस् »

२४ भदौको विध्वंशका आरोपीलाई किन उन्मुक्ति दिइँदै छ ? – अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष २३ भदौमा जेनजी आन्दोलन शान्तिपूर्ण रूपमा सुरुवात भएको बताएका छन् । बुधबार भिडयो सन्देश जारी गर्दै उनले तर शान्तिपूर्ण प्रदर्शनलाई … पूरा पढ्नुहोस् »

मोरङ उद्योग व्यापार संघद्वारा जेन्जी शहीद दिवसका अवसरमा दीप प्रज्वलन तथा मौन धारण

काठमाडौं । मोरङ उद्योग व्यापार संघले जेन्जी शहीद दिवसका अवसरमा आज दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ । संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा संघको कार्यालयमा आयोजित उक्त कार्यक्रममा … पूरा पढ्नुहोस् »

जेनजी ​आन्दोलनमा घुसपैठ र विध्वंशको निष्पक्ष छानबिन होस् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलन राज्यको दमन र नियोजित रूपमा परिचालित संदिग्ध तत्वहरू (घुसपैठिया)का कारण हिंसात्मक बनेको दाबी गरेका छन् । बुधबार वक्तव्य … पूरा पढ्नुहोस् »

एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको ५६ लाख सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सले ५६ लाख रुपैयाँभन्दा बढी सहयोग जुटाएका छन् । एनआईएमबी … पूरा पढ्नुहोस् »

उद्धार कोषमा सर्वोत्तम र जगदम्बा सिमेन्टको एक करोड ११ लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सर्वोत्तम सिमेन्ट तथा जगदम्बा सिमेन्टले संयुक्त रूपमा सहयोग रकम जम्मा गरेका छन् । … पूरा पढ्नुहोस् »

बाढीपीडितलाई नाइमाको ५० लाख सहयोग

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले पूर्वनिर्णयअनुसार ५० लाख सहयोग प्रदान गरेको छ … पूरा पढ्नुहोस् »

जेनजी पुस्ताप्रतिको जिम्मेवारी कुनै दल विशेषको मात्रै होइन : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । जेनजी दिवसका अवसरमा धारणा सार्वजनिक गर्दै उनले भदौ २३ मा युवामाथि भएको बल … पूरा पढ्नुहोस् »