स्ट्याण्डर्ड चार्टर्ड बैंकले आह्वान गर्यो साधारण सभा
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३८औं साधारणसभा आह्वान गरेको छ । साधारणसभा मंसिर २५ गते हुन लागेको हो । साधारणसभाले चुक्ता पुँजीको २५.५० प्रतिशत लाभांश पारित गर्ने बैंकले जनाएको छ … पूरा पढ्नुहोस् »