भक्तपुरमा एकै रात दुई घरबाट १२ लाखभन्दा बढीको धनमाल चोरी

काठमाडौँ । भक्तपुरमा एकै रात दुई छुट्टाछुट्टै स्थानमा चोरी भएको छ। चोरहरूले नगद, सुन र चाँदीका गरगहना गरी करिब १२ लाख ८९ हजार रुपैयाँभन्दा बढीको धनमाल चोरेका छन्। पहिलो घटना … पूरा पढ्नुहोस् »

एकीकृत समाजवादीको सचिवालय बैठकमा पार्टी एकताबारे छलफल हुने

काठमाडौँ । पार्टी एकता, निर्वाचन लगायतका विषयमा छलफल गर्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आइतबार बस्दैछ । शुक्रबार सुरु भएको बैठकको निरन्तरतास्वरुप आज पनि बैठक बस्न लागेको उपाध्यक्ष प्रकाश ज्वालाले … पूरा पढ्नुहोस् »

जेन-जीका नाममा दोहन सुरु, निजी क्षेत्रलाई थप त्रसित

काठमाण्डौं । सामान्यतः आन्दोलन वा युद्धमा जित्तेहरूले सानोतिनो उपद्रो गर्ने गरेका हुन्छन् । यस प्रवृत्तिलाई रामायणको एउटा प्रसङ्गमा रोचकढङ्गले वर्णन गरिएको छ । नेपालमा पनि यस्तो प्रवृत्ति आन्दोलनपछि देखिने गरेको … पूरा पढ्नुहोस् »

राष्ट्रपति अस्पतालमै, स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार भएको छ । जेनजी प्रतिनिधिलाई भेटवार्ताका लागि राष्ट्रपति पौडेलले शनिबार निवासमा बोलाएका थिए । तर उनको स्वास्थ्यमा समस्या भएपछि त्रिवि … पूरा पढ्नुहोस् »

आन्दोलनमा प्रहरीको हतियार लुटेर भागेका युवा ब्राउन सुगरसहित पक्राउ

जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीको हतियार लुट्ने घटनामा संलग्न समूहका एक सहित आठ जना झापाबाट पक्राउ परेका छन् । उनीहरु लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित झापाबाट पक्राउ परेको छ … पूरा पढ्नुहोस् »

‘होम एन्ड अवे’ लिगका लागि एन्फाले सहजीकरण नगरेको क्लबहरूको आरोप

काठमाण्डौं । शहीद स्मारक ए डिभिजन लिगका क्लबहरूले होम एन्ड अवे फर्म्याटमा यस सिजनको लिग खेल्न आफूहरू तयार भए पनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले समन्वय र सहजीकरण नगरेको … पूरा पढ्नुहोस् »

मोरङ कारागारमा बन्दीको मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङमा एकजना बन्दीको मृत्यु भएको छ । शनिबार दिउँसो मोरङको उर्लाबारी नगरपालिका–६ घर भएका ५० वर्षीय काजीमान सार्कीको मृत्यु भएको हो । कारागार प्रशासनका अनुसार उनी … पूरा पढ्नुहोस् »

सामसङको ‘तिहारको मुड, सबै गुड !’ अफर घोषणा

काठमाडौँ । सामसङ नेपालले तिहारलाई लक्षित गरी आफ्नो बहुप्रतिक्षित क्याम्पेन ‘तिहारको मूड, सबै गुड!’ घोषणा गरेको छ। यो अफरमार्फत ग्राहकहरूले सामसङका उत्पादनहरूमा आकर्षक छुटका साथै साप्ताहिक र बम्पर पुरस्कारहरू जित्ने … पूरा पढ्नुहोस् »

होटल मिस्टिक माउण्टेन पोखरामा

काठमाण्डौं । हस्पिटालिटी क्षेत्रमा आठ वर्षदेखि उत्कृष्ट सेवा दिँदै आएको होटल मिस्टिक माउण्टेनले अब पोखरामा पनि आफ्नो सेवा सुरु गरेको छ। यसअघि नगरकोटबाट सेवा दिँदै आएको होटल मिस्टिक माउण्टेनलाई हिली … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीले रियल जेनजी चिनेको छैन भन्नु हाँस्यास्पद : अध्यक्ष साह

काठमाडौं । आजपाको काठमाडौं उपत्यका बिशेष कमिटीको शनिबार काठमाडौंमा बसेको बैठकलाई सम्बोधन गर्दै आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले असली जेनजी … पूरा पढ्नुहोस् »