व्यवसायी भनेको कर छली गर्ने होइन, राज्यलाई कर तिर्ने सहयात्री हो

अन्जन श्रेष्ठनेपाल उद्योग वाणिज्य महासंघको ६०औं बार्षिक साधारणसभा र निर्वाचन लगत्तै मैले अध्यक्षको रुपमा नेतृत्व लिनेछु । मेरा लागि यो केवल एक अवसर मात्र अवसर मात्रै नभइ देशभरकै पाँच लाख … पूरा पढ्नुहोस् »

पोखराको भाटभटेनी सुपर स्टोर पुनः सञ्चालनमा

काठमाडौं । पोखरास्थित भाटभटेनी सुपर स्टोर आज सोमबारदेखि पुनः सञ्चालनमा आएको छ । उक्त स्टोरले सोमबारदेखि दैनिक रूपमा बिहान १० बजेदेखि नियमित सेवा प्रदान गर्ने भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन … पूरा पढ्नुहोस् »

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ । शेखर गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई धरौटी वा … पूरा पढ्नुहोस् »

दीपक भट्टलाई अनुसन्धान फाइलसँगै २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । थुनामा राखिएका व्यवसायी दीपक भट्टलाई लिखित जवाफसहित २४ घण्टाभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश भएको छ । सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सोमबार (वैशाख २१) ललितपुर … पूरा पढ्नुहोस् »

विपक्षी सांसदले गरे अध्यादेश र सुकुम्वासी बस्तीमा डोजरको विरोध

काठमाडौंं । बोलाइएको संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको कदमप्रति विपक्षी सांसदहरूले प्रश्न तेर्साए । सोमबार (वैशाख २१) प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा सांसदहरूले अध्यादेश र सुकुम्वासी बस्तीमा … पूरा पढ्नुहोस् »

कम्बोडियामा नयाँ कानुन लागु, पाँच लाख डलरसम्म जरिबाना र आजीवन कैद सजाय हुने

काठमाडौं । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडियामा भिसा अवधि सकिएका र त्यहाँका स्क्यामिङ सेन्टरमा काम गरिरहेका नेपालीलाई तुरुन्त नेपाल फर्कन अनुरोध गरेको छ । त्यहाँ सरकारले नयाँ कानुन कार्यान्वयनमा ल्याएपछि … पूरा पढ्नुहोस् »

जीवन नै देशलाई समर्पित जनताको नेता हुँ, सत्यको कसीमा जाँचिन तयार छु : मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफ्ना घर तथा कार्यालयमा गरेको छापामारीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आपत्ति व्यक्त गरेका छन् । उनले आज जारी गरेको … पूरा पढ्नुहोस् »

‘मिस नेपाल २०२६’ को आवेदन खुल्यो

काठमाडौं । ‘मिस नेपाल २०२६’ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले इच्छुक युवतीलाई एक महिनासम्म आवेदन दिन सकिने जनाएको छ । संस्थाका निर्देशक प्रमोद … पूरा पढ्नुहोस् »

एफएनसीसीआईको वार्षिक साधारण सभा आज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६० औं वार्षिक साधारण सभा आजदेखि सुरू हुँदैछ । साधारण सभामा प्रमुख अतिथि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले रहनेछन् । बिहान १० बजे … पूरा पढ्नुहोस् »

अध्यादेशको बाटो रोज्नुले संसदीय प्रणाली र संविधानवादको धज्जी उडाएको नागरिक समाजको ठहर

काठमाडौँ । बालेन्द्र साहको नेतृत्वमा रहेको र राष्ट्रिय स्वतन्त्र पार्टी सम्मिलित झण्डै दुई तिहाइको वर्तमान सरकारले नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रहार गरेको भन्दै नागरिक समाजका अगुवाहरूले गम्भीर आपत्ति जनाएका … पूरा पढ्नुहोस् »