पाराग्वेसँग फ्रान्सको कठिन जित

काठमाडौं । पाराग्वेलाई पराजित गर्दै फ्रान्स विश्वकपको क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ । फ्रान्सले पाराग्वेलाई १-० ले पराजित गरेको हो । खेलको ६७ औँ मिनेटमा फ्रान्सका डिजायर डुवोलाई पेनाल्टी एरियामा … पूरा पढ्नुहोस् »

मोरोक्को सहआयोजक क्यानडालाई हराउदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । सहआयोजक राष्ट्र क्यानडा मोरोक्कोसँग ३-० ले पराजित भएसँगै क्यानडा विश्वकपबाट बाहिरिएको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको ५० औँ मिनेटमा अजेडिन ओनहायीले … पूरा पढ्नुहोस् »

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौँ । सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तमान सरकारले प्रस्थान विन्दु तयार गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार गठन भएको १०० … पूरा पढ्नुहोस् »

बागमती कांग्रेसको विवाद मिलाउन महामन्त्री घिमिरे हेटौंडामा

हेटौंडा । आगामी आर्थिक वर्ष २०८३।८४ को बजेटलाई लिएर बागमती सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्रको विवाद मिलाउन पार्टी नेतृत्व सक्रिय भएको छ । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे शुक्रबार साँझ … पूरा पढ्नुहोस् »

पृ-क्वाटर फाइनलमा मेसीको अर्जेन्टिना पुग्यो ‘म्यान अफ दि म्याच’ पनि भएपछि मेसीले दिए यस्तो प्रतिक्रिया

मियामी, अमेरिका । आजको घतलाग्दो खेलपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले’म्यान अफ दि म्याच’ भए पश्चात् पत्रकारलाई दिएको उनको भनाई – “साँचो भन्नुपर्दा, यो खेल निकै कठिन हुनेछ भन्ने कुरा हामीलाई … पूरा पढ्नुहोस् »

दराज ७.७ सेल असार २२ देखि, किनमेलमा छुटसँगै स्मार्टफोन जित्ने मौका

काठमाडौं । दराज नेपालले आफ्नो बहुप्रतीक्षित ‘७.७ महाबचत बजार’ अभियान सार्वजनिक गरेको छ। कम्पनीका अनुसार अभियानअन्तर्गत ग्राहकहरूले ७५ प्रतिशतसम्म छुट, विशेष ब्रान्ड अफर, डिजिटल भुक्तानीमा अतिरिक्त छुट, निःशुल्क डेलिभरी तथा … पूरा पढ्नुहोस् »

फिफा विश्वकप २०२६ को प्रि-क्‍वाटरफाइनल समीकरण पूरा

काठमाडौं । फिफा विश्वकप २०२६ को प्रि-क्वाटरफाइनल समीकरण पूरा भएको छ । शनिबार बिहान राउन्ड अफ ३२ का सबै खेल सकिएसँगै अन्तिम १६ टोलीहरूको टुङ्गो लागेको हो । ४ पटकको … पूरा पढ्नुहोस् »

गोतखोर टोलीले कर्णाली नदीमा बेपत्ता गाडी र यात्रुको खोजी गर्ने

काठमाडौं । कर्णाली नदीमा बेपत्ता गाडी र यात्रुको खोजीको लागि सशस्त्र प्रहरीले कुरिनटारबाट सोनार क्यामेरा र म्याग्नेटसहितको टोली पठाएको छ । दैलेखको साङ्गेताडास्थित कर्णाली राजमार्गबाट फोर्स गाडी नदीमा खसेर बेपत्ता … पूरा पढ्नुहोस् »

कोलम्बिया घानालाई हराउँदै अन्तिम १६ मा

काठमाडौं । कोलम्बिया फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा शनिबार बिहान भएको खेलमा घानालाई १–० ले पराजित गर्दै अन्तिम १६ मा … पूरा पढ्नुहोस् »

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको सकसपूर्ण जित

काठमाडौं । विश्वकपमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले सकसपूर्ण जित निकाल्दै अन्तिम १६ को भिडन्त सुरक्षित गरेको छ । केपभर्डेसँग अर्जेन्टिनाले ३-२ को सकसपूर्ण जित हात पारेको हो । पहिलो हाफको २९ … पूरा पढ्नुहोस् »