पेनाल्टीमा अष्ट्रेलियालाई पराजित गर्दै इजिप्ट अन्तिम १६ मा

काठमाडौं । इजिप्ट विश्वकपको अन्तिम १६ मा पहिलोपटक प्रवेश गरेको छ । अष्ट्रेलियालाई पेनाल्टीमा पराजित गर्दै इजिप्ट प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको हो । अष्ट्रेलियालाई पेनाल्टीमा इजिप्टले ४-२ ले पराजित गरेको हो … पूरा पढ्नुहोस् »

६ बुँदे सहमतिसँगै कर्णालीको बजेट पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३।०८४ का लागि ल्याएको ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट प्रदेशसभाबाट बहुमतले पारित गरेको छ । शुक्रबार … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर मनाइने

जुलाईको पहिलो शनिबार विश्वभर मनाइने अन्तर्राष्ट्रिय सहकारी दिवस यस वर्ष एउटा विशेष सन्देशका साथ आएको छ “शान्तिपूर्ण विश्वका लागि सहकारी”। पहिलो दृष्टिमा यो एउटा सामान्य नाराजस्तो लाग्न सक्छ। तर आजको … पूरा पढ्नुहोस् »

प्रियंका कार्कीको फिल्म ‘मास्टर्नी’ को फस्ट लुक्स सार्वजनिक

काठमाडौँ । आयंका फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्र ‘मास्टर्नी’ को फस्ट लुक्स सार्वजनिक गरिएको छ । निर्माण टिमले सार्वजनिक गरेको फस्ट लुक्स पोस्टरमा अभिनेत्री प्रियंका कार्की फिचर छिन् । चलचित्रको … पूरा पढ्नुहोस् »

‘फ्री भिसा फ्री टिकट नीति असफल भइसक्यो’

काठमाडौँ । अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख खम्बा रेमिट्यान्स हो । तर, यसको व्यवस्थापन र यसमा संलग्न वैदेशिक रोजगार व्यवसाय क्षेत्रलाई हेर्ने सामाजिक र राजनीतिक दृष्टिकोण अझै पूर्ण सकारात्मक हुन सकेको … पूरा पढ्नुहोस् »

गृहमन्त्री सुधन गुरुङ ‘गायब’ !

विराटनगर । गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायलाई पूर्वजानकारी नदिईकनै कोशी प्रदेशको आकस्मिक अनुगमनमा निस्किएका छन् । सीमा क्षेत्रबाट हुने चोरी तस्करी र राजस्व चुहावटका विषयमा जनगुनासो बढेपछि उनी वस्तुस्थिति बुझ्न … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ (एमएल) सम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ग्लोबल आइएमई एआई,एमएल ह्याकाथन २०२६ शुक्रबारदेखि प्रारम्भ भएको छ । बैंकका … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकद्वारा ५ जना विद्यार्थीहरूलाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण

काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३२ वर्षदेखि अनवरत रूपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले … पूरा पढ्नुहोस् »

सानिमा बैंकले सुरु गर्यो भारत–नेपाल ‘रियल-टाइम’ क्रस-बोर्डर भुक्तानी सेवा

काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा भारत र नेपालबीच ‘रियल-टाइम’ पर्सन-टु-परसन भुक्तानी सेवा सुरु गरेको छ । यस सेवाले दुई देशबीच सुरक्षित, तत्काल र कम … पूरा पढ्नुहोस् »

जालपादेवी मन्दिरमा क्षमा पूजा, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने

काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा पूजाअर्चना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार बिहान … पूरा पढ्नुहोस् »