सडक पूर्वाधारमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्ब बढी आवश्यक

काठमाडौं । भोटेकोसी बाढीले सडक पूर्वाधारमा ३० अर्बको क्षति पुर्‍याएको छ । सडक विभागले मंगलबा पत्रकार सम्मेलन गर्दै उक्त क्षतिबारे जानकारी गराएको हो । विभागका अनुसार रणनीतिक सडक सञ्जालका ४० … पूरा पढ्नुहोस् »

हराइरहेकाको खोजी पहिलो प्राथमिकतामा राख्नुपर्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोसी बाढीमा हराइरहेकाहरूको खोजीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने जनाएको छ । सर्वदलीय बैठकपछि प्रवक्ता देवराज चालिसेले उद्धारपछि राहत, पुनर्स्थापना गर्नु कर्तव्य भएको बताए । चालिसेले अन्तर्राष्ट्रिय सहयोग … पूरा पढ्नुहोस् »

सन मेडिकेयर : सानो लगानीमा स्वास्थ्य संकटको भरपर्दो सहारा सन नेपाल लाइफ इन्स्योरेन्स

जीवनको सबैभन्दा कठोर सत्य के हो भने—रोग र दुर्घटनाले कहिल्यै सूचना दिँदैनन्। स्वस्थ देखिने मानिस पनि एकैछिनमा अस्पतालको बेडमा पुग्न सक्छ। विश्वभरकै तथ्यांकले देखाउँछ कि अधिकांश परिवारले भोग्ने ठूला आर्थिक … पूरा पढ्नुहोस् »

अस्पतालको क्षमताभन्दा बढी शव भएपछि व्यवस्थापनबारे काठमाडौंमा थालियो छलफल

काठमाडौं । रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा एक्कासि आएको भीषण बाढीबाट ज्यान गुएमाकाहरुको संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा पनि समस्या देखिन थालेको छ । अस्पतालको क्षमताभन्दा बढी शव भएपछि चितवनमा … पूरा पढ्नुहोस् »

बाढीपीडितका लागि सिटिजन लाइफको १ करोड ५१ लाख सहयोग

काठमाडौं । बाढीपीडितका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । विपद्का कारण प्रभावित परिवारको उद्धार, राहत, … पूरा पढ्नुहोस् »

बुडोल सामुदायिक साकोसद्धारा बाढी पिडितका लागी २ लाख ५१ हजारको योगदान

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा ६, बुडोल मुख्य कार्यालय रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. ले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण रसुवा, नुवाकोट, … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाइफको ९औँ वार्षिकोत्सव, बाढीपीडितलाई ५१ लाख सहयोग

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले स्थापनाको ९औँ वर्ष पूरा गरेको अवसरलाई औपचारिक उत्सवभन्दा सामाजिक उत्तरदायित्व, सेवा र समुदायप्रतिको प्रतिबद्धता अभिव्यक्त गर्ने अवसरका रूपमा मनाएको छ । कम्पनीले आफ्नो … पूरा पढ्नुहोस् »

बाढीपीडितको घर पुनर्निर्माणमा शिवम् सिमेन्टको साथ, ११ हजार बोरा सिमेन्ट र २१ लाख सहयोग

काठमाडौँ । भदौ १० गते गएको विनासकारी बाढीले प्रभावित रसुवा जिल्लासहित बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शिवम् सिमेन्टले राहत, उद्धार तथा … पूरा पढ्नुहोस् »

नेपालको विपत्तिप्रति केन्या गणतन्त्र सरकारद्वारा समवेदना व्यक्त

केन्याका विदेश तथा डायस्पोरा मामिला मन्त्रिपरिषद सचिव मुसलिया मुड्वडीले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति ऐक्यबद्धता जनाएका छन् । यस कठिन घडीमा, केन्या गणतन्त्र सरकारले … पूरा पढ्नुहोस् »

जनसचेतन साकोसद्धारा रसुवाका बाढीपीडितको लागि सहयोग

दोलखाको वैतेश्वर गाउँपालिका ५, काब्रेमा मुख्य कार्यालय जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले रसुवाका बाढीपीडितहरुको सहयोगका लागि २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ योगदान गरेको छ । उद्दार, … पूरा पढ्नुहोस् »