सांग्रिला डेभलपमेन्ट बैंकले बाढीपीडितलाई ७० लाख सहयोग गर्ने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि ७० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५० लाख रुपैयाँ … पूरा पढ्नुहोस् »

बाढीपीडितका लागि हिमालयन बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग

काठमाडौं । हिमालयन बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । … पूरा पढ्नुहोस् »

बाढीपीडितका लागि माछापुच्छ्रे बैंकको २ करोड १ लाख सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग … पूरा पढ्नुहोस् »

बाढीपीडितका लागि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ६५ लाख सहयोग

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि ६५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवीप्रकोप … पूरा पढ्नुहोस् »

बालबालिका र विद्यालय कर्मचारी सबैलाई बचाएका प्रधानाध्यापक डंगोल सम्पर्कविहीन

काठमाडौं। रसुवाको वेत्रावतीस्थित मोर्डन ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुलका सुरोज डंगोलले बाढीको खबर लगत्तै बालबालिकालाई सुरक्षित स्थानमा पठाए । विद्यालयका शिक्षक तथा कर्मचारी पनि उनको सक्रियतामा बाँच्न सफल भए । सबै … पूरा पढ्नुहोस् »

कठिन परिस्थितिमा संयमित र जिम्मेवार भएर लाग्न चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हालैको विनाशकारी बाढीका कारण आपूर्ति प्रणाली, यातायात तथा व्यापार–व्यवसायमा परेको असरलाई मध्यनजर राख्दै कठिन परिस्थितिमा संयमित र जिम्मेवार भई व्यापार गर्न उद्योगी व्यवसायीलाई अपिल … पूरा पढ्नुहोस् »

कृष्णभीर पहिरोपछि सवारीसाधनलाई काठमाडौं आउन चार विकल्प

काठमाडौं । कृष्णभीरमा पहिरो गएर राजधानीको मूख्य ‘लाइफलाइन’ पृथ्वी राजमार्ग अवरुद्ध भएपछि सडक विभागले अन्य विकल्प प्रयोग गर्न अनुरोध गरेको छ । राजधानी भित्रिनको लागि मुख्य गरी चारवटा विकल्प दिइएको … पूरा पढ्नुहोस् »

चाँगुनारायण साहित्यिक समाजको नवौ साधारण सभा सम्पन्न,नयाँ कार्यसमिति चयन

भक्तपुर । चाँगुनारायण साहित्यिक समाजको नवौ साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ । अक्सफोर्ड कलेज सल्लाघारीमा अध्यक्ष लालबहादुर भुजेलको सभापतित्वमा साहित्यकार सुशीला प्रधानाङगको प्रमुख आतिथ्य र डाक्टर … पूरा पढ्नुहोस् »

वीरेन्द्रनगर साकोसद्धारा विपद कोषमा १ लाख १ हजार सहयोग

वीरेन्द्रनगर ५ सुर्खेतमा रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । संस्थाले उक्त कोषमा १ लाख १ हजार रुपैंयाँ सहयोग गरेको छ … पूरा पढ्नुहोस् »

गाम्चा साकोसद्धारा प्रधानमन्त्री राहत कोषमा सहयोग

भक्तपुर । सुर्यविनायक ४ दधिकोटमा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री राहत कोषमा ६९ हजार सहयोग गरेको जनाएको छ । … पूरा पढ्नुहोस् »