दिव्य शताब्दीपुरुष डा.लाल दासलाई ‘सुवर्णपुर सम्मान’ समर्पण

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ७ ले एक विशेष समारोहको आयोजना गर्दै १०२ वर्षमा प्रवेश गर्दै गरेका दिव्य शताब्दीपुरुष डा. गौरीशंकर लाल दासको रथारोहण गरेको छ । उक्त अवसरमा … पूरा पढ्नुहोस् »

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आव ०८३।८४ को मौद्रिक नीतिमा समेट्नु पर्ने विषयहरूका सम्बन्धमा विज्ञ एवं सरोकारवालाहरूसँग छलफल हुनेछ। … पूरा पढ्नुहोस् »

इरानले यसरी गर्दैछ सर्वोच्च नेता खामेनेईको अन्त्येष्टि

काठमाडौँ । इरानले शनिबार बिहानदेखि दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक सुरुआत गरेको छ । अली खामेनेईको सम्झनामा इरानको राजधानी तेहरानमा सार्वजनिक शोक र अन्त्येष्टि कार्यक्रम … पूरा पढ्नुहोस् »

मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन

काठमाडौं । देशभरका विभिन्न स्थानमा बाढी, पहिरो, सडक मर्मत तथा अविरल वर्षाका कारण आइतबार बिहान ८ः३० बजेसम्म ७ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ४ स्थानमा एकतर्फी रूपमा … पूरा पढ्नुहोस् »

बागमती सरकारको बजेट प्रदेशसभाबाट बहुमतले पारित

बागमती प्रदेशसभाले प्रदेश विनियोजन विधेयक २०८३ र प्रदेश आर्थिक विधेयक २०८३ लाई बहुमतले पारित गरेको छ । शनिबार बसेको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश विनियोजन विधेयक … पूरा पढ्नुहोस् »

चितवनमा जंगली हात्तीको आक्रमणबाट आमा-छोराको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका-२३, बेलहट्टामा आमा छोराको मृत्यु भएको छ। आफ्नै निवासमा बसिरहेका बेला अचानक आएको हात्तीको आक्रमणबाट २१ वर्षीया अशिका बोटे र … पूरा पढ्नुहोस् »

बुवाको शोक समारोहमा पनि सार्वजनिक भएनन् इरानी सर्वोच्च नेता मोज्तबा खामेनी

इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको शोक यात्रा सुरू भएको छ। शनिबार राजधानी तेहरानस्थित इमाम खामेनी ग्रान्ड मुसल्लाहबाट साताव्यापी शोक यात्रा सुरू भएको हो। खामेनीलाई श्रद्धाञ्जली दिन तेहरानमा हजारौं … पूरा पढ्नुहोस् »

१०० बुँदे कार्ययोजना कार्यान्वयनमा सरकार असफल भएको कांग्रेसको निष्कर्ष

काठमाण्डौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकालेको छ। सरकार आफ्नै प्रतिबद्धता पूरा … पूरा पढ्नुहोस् »

पाराग्वेसँग फ्रान्सको कठिन जित

काठमाडौं । पाराग्वेलाई पराजित गर्दै फ्रान्स विश्वकपको क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ । फ्रान्सले पाराग्वेलाई १-० ले पराजित गरेको हो । खेलको ६७ औँ मिनेटमा फ्रान्सका डिजायर डुवोलाई पेनाल्टी एरियामा … पूरा पढ्नुहोस् »

मोरोक्को सहआयोजक क्यानडालाई हराउदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । सहआयोजक राष्ट्र क्यानडा मोरोक्कोसँग ३-० ले पराजित भएसँगै क्यानडा विश्वकपबाट बाहिरिएको छ । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको ५० औँ मिनेटमा अजेडिन ओनहायीले … पूरा पढ्नुहोस् »