एभरेष्ट बैंकको कारोबार एनसिएचएलको इएफटी कार्ड स्विच मार्फत सुरू

काठमाण्डौं । एभरेष्ट बैंकले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियो सफलतापूर्वक स्थानान्तरण (माइग्रेसन) गरी नेपाल क्लियरिङ हाउसद्वारा सञ्चालित इएफटी कार्ड स्विच मार्फत कार्डको कारोबारहरू सुरू गरेको छ। यस महत्वपूर्ण उपलब्धसॅंगै अब भिसा … पूरा पढ्नुहोस् »

टोयोटा ल्यान्ड क्रुजरप्रति ग्राहकको आकर्षण बढ्दो,सुरक्षाको दृष्टिले पनि ल्यान्ड क्रुजर अब्बल

काठमाण्डौं । नेपालको प्रिमियम अटोमोबाइल बजारमा टोयोटा ल्यान्ड क्रुजरप्रतिको आकर्षण तीव्र रूपमा बढिरहेको छ। उच्च मूल्यका बाबजुद सुरक्षा, भरपर्दोपन, अफरोड क्षमता र सामाजिक प्रतिष्ठाको प्रतिकका रूपमा स्थापित भएकाले टोयोटा ल्यान्ड … पूरा पढ्नुहोस् »

पार्टी एकताबद्ध बनाउँदै १५ औं महाधिवेशनका पक्षमा निधि-कोइराला र सिंह

काठमाण्डौं । नेपाली कांग्रेसका नेताहरू विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीच आज छलफल भएको छ। समसामयिक राजनीतिक घटनाक्रम र कांग्रेसभित्रको विषयमा उनीहरूबीच निधि निवासमा कुराकानी भएको हो। नेता निधिको … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्सद्वारा ६ अर्ब कुल बीमाशुल्क संकलन, नयाँ कोशेढुङ्गा पार

काठमाडौं । नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२।८३ मा ६ अर्ब रुपैयाँ कुलबीमा शुल्क संकलन गरी नेपाली निर्जीवन बीमा उद्योगमा नयाँ कोशेढुङ्गा पार … पूरा पढ्नुहोस् »

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो

यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर आजदेखि नै लागू हुनेगरी दुई प्रतिशतले घटाएको छ । विभागले आज … पूरा पढ्नुहोस् »

‘नेपाली ब्रो’ र प्रेमिका आचार्य पुर्पक्षका लागि थुनामा

काठमाडौं । श्रीमती हत्या आरोपमा कर्तव्य ज्यान मुद्दा चलाइएका ‘नेपाली ब्रो’ भनिने कुमार थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । काठमाडौं जिल्ला अदालतले थापा र … पूरा पढ्नुहोस् »

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चबाट खारेज

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष रहेका पूर्वअर्थमन्त्री विष्णु पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले पौडेलको हकमा उनकी … पूरा पढ्नुहोस् »

सहकारी (पहिलो संशोधन)विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित भएको छ । अध्यादेशलाई विस्थापन गर्न ल्याइएको सो विधेयकमाथिको छलफल र सम्बन्धित मन्त्रीको जवाफपछि विधेयक निर्णयार्थ प्रस्तुत हुँदा बहुमतले … पूरा पढ्नुहोस् »

अपराध संहिता संशोधन विधेयकको मस्यौदाप्रति सांसद ज्ञानेन्द्र शाहीको आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले मुलुकी अपराध संहिता (संशोधन विधेयक)को मस्यौदाप्रति आपत्ति जनाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले संसदीय मामिला तथा … पूरा पढ्नुहोस् »

आधिकारिक कागजात मोबाइल एपबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजातहरू मोबाइल एप प्रयोग गरेर स्क्यान नगर्न तीनै तहका सरकारलाई निर्देशन दिएको छ । कार्यालयको सूचना प्रविधि शाखाले जारी गरेको परिपत्रअनुसार … पूरा पढ्नुहोस् »