अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो

यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर आजदेखि नै लागू हुनेगरी दुई प्रतिशतले घटाएको छ । विभागले आज … पूरा पढ्नुहोस् »

‘नेपाली ब्रो’ र प्रेमिका आचार्य पुर्पक्षका लागि थुनामा

काठमाडौं । श्रीमती हत्या आरोपमा कर्तव्य ज्यान मुद्दा चलाइएका ‘नेपाली ब्रो’ भनिने कुमार थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । काठमाडौं जिल्ला अदालतले थापा र … पूरा पढ्नुहोस् »

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चबाट खारेज

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष रहेका पूर्वअर्थमन्त्री विष्णु पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरिदिएको छ । सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले पौडेलको हकमा उनकी … पूरा पढ्नुहोस् »

सहकारी (पहिलो संशोधन)विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित भएको छ । अध्यादेशलाई विस्थापन गर्न ल्याइएको सो विधेयकमाथिको छलफल र सम्बन्धित मन्त्रीको जवाफपछि विधेयक निर्णयार्थ प्रस्तुत हुँदा बहुमतले … पूरा पढ्नुहोस् »

अपराध संहिता संशोधन विधेयकको मस्यौदाप्रति सांसद ज्ञानेन्द्र शाहीको आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले मुलुकी अपराध संहिता (संशोधन विधेयक)को मस्यौदाप्रति आपत्ति जनाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले संसदीय मामिला तथा … पूरा पढ्नुहोस् »

आधिकारिक कागजात मोबाइल एपबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कामकाजका आधिकारिक कागजातहरू मोबाइल एप प्रयोग गरेर स्क्यान नगर्न तीनै तहका सरकारलाई निर्देशन दिएको छ । कार्यालयको सूचना प्रविधि शाखाले जारी गरेको परिपत्रअनुसार … पूरा पढ्नुहोस् »

जन्मकैदको सजाय पाएका निलम्बित सांसद शर्मालाई उच्चले तोक्यो ५ वर्ष कैद

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्लाबाट जन्मकैदको सजाय पाएका मधेशका निलम्बित सांसद अभिराम शर्मालाई उच्च अदालतको आदेशले राहत भएको छ । जिल्ला अदालतको फैसला उल्टाएर उनलाई उच्च … पूरा पढ्नुहोस् »

एमालेका पूर्वसांसद कोइरीलाई पाँच वर्ष कैद

असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट सफाई पाएका एमाले नेता तथा पूर्व प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो (कोइरी)लाई उच्च अदालतले दोषी ठहर गरेको छ । उनलाई उच्च अदालत जनकपुरले … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

काठमाडौं । गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन (बिपिए) अवार्ड २०२५ मा गरिमा विकास बैंकले … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि कांस्य अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले प्रदान गर्ने ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (एनबीपीए) अवार्ड–२०२५’ अन्तर्गत कांस्य (ब्रन्ज) पुरस्कार प्राप्त गरेको छ । बैंकले तयार … पूरा पढ्नुहोस् »