सिटिजन्स बैंकको निःशुल्क आँखा शिविरबाट ८ सय लाभान्वित

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मधेश प्रदेशको बिश्रामपुर गाउँपालिका, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ । स्वस्थ दृष्टि र उज्यालो भविष्यको लक्ष्यसहित … पूरा पढ्नुहोस् »

सन नेपाल लाइफ आईक्यानद्धारा सम्मानित

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा प्रदान गरिने नेसनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५ अन्तर्गतसर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ। काठमाडौंस्थित होटल … पूरा पढ्नुहोस् »

आइएमई लाइफ वित्तीय पारदर्शितामा उत्कृष्टता, आईक्यानबाट ब्रोन्ज अवार्डबाट सम्मानित

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडर्ले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत ब्रोन्ज अवार्ड प्राप्त गरेको छ । कम्पनीका प्रमुख कार्यकारी … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्स विश्वसनीयता र पारदर्शितामा अब्बल, आईक्यानको गोल्ड अवार्डबाट सम्मानित

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत निर्जीवन बीमा विधामा गोल्ड अवार्ड प्राप्त गरेको छ। कम्पनीले वार्षिक … पूरा पढ्नुहोस् »

आयोगले स्पष्टीकरण सोधेपछि रास्वपाले स्वीकार्‍यो त्रुटि

काठमाडौँ । १८ वर्षभन्दा कम उमेरका ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्यता दिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले स्पष्टीकरण सोधेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उक्त तथ्याङ्क प्राविधिक त्रुटि मात्र … पूरा पढ्नुहोस् »

अर्थतन्त्र चलायमान बनाउन खुकुलो मौद्रिक नीतिको आवश्यकता : अध्यक्ष कोइराला

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले आगामी मौद्रिक नीति वर्तमान आर्थिक अवस्थाअनुसार लचकदार र व्यावहारिक बनाउनुपर्ने बताएका छन्। उनले बैंकिङ क्षेत्रलाई सहज बनाउने नीतिले मात्र अर्थतन्त्रमा अपेक्षित चलायमानता … पूरा पढ्नुहोस् »

उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि गोल्ड अवार्डबाट नेपाल लाइफ सम्मानित

काठमाण्डौ । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स ले आफ्नो २५औँ वार्षिकोत्सव मनाइरहेका बेला अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। कम्पनीले ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत … पूरा पढ्नुहोस् »

स्वेच्छा साकोसद्वारा स्थापना दिवसको अवसरमा सुस्त मनस्थिति पुनर्स्थापना केन्द्रलाई सहयोग

पाँचखाल ४ तामाघाटमा रहेको स्वेच्छा बचत तथा ऋण सहकारी संस्था स्थापनाको १७ औ बर्षमा प्रवेश गरेको छ । संस्थाले सो अवसरमा सुस्त मनस्थिति पुनर्स्थापना केन्द्रका आवासीय बालबालिकाका लागि आवश्यक खाद्यान्न … पूरा पढ्नुहोस् »

शुभप्रवा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ १७ औँ वर्षमा प्रवेश : १ अर्ब १७ करोडको वासलातसहित सेवा विस्तारमा केन्द्रित

काठमाडौँ । शुभप्रवा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले आफ्नो स्थापनाको १६ वर्ष पूरा गरी १७ औँ वर्षमा प्रवेश गरेको छ। यस अवसरमा संस्थाले आफ्ना सम्पूर्ण शेयर सदस्य, शुभेच्छुक तथा सहयात्रीहरू … पूरा पढ्नुहोस् »

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड तथा अन्य दुइ अवार्डद्वारा सम्मानित

काठमाडौँ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । नबिल बैंकले लगातार तेस्रो पटक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा वार्षिक रुपमा प्रदान गरिने निजी क्षेत्रको … पूरा पढ्नुहोस् »