कामना सेवा विकास बैंकले लगातार दोस्रोपल्ट पायो बीपीए गोल्ड अवार्ड

काठमाडौं । कामना सेवा विकास बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा हरेक वर्ष प्रदान गरिने प्रतिष्ठित नेसनल बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट अवार्ड (बीपीए अवार्ड, २०२५) अन्तर्गत वित्तीय सेवा क्षेत्र तर्फको विधामा … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज दरबारमार्ग, काठमाडौं बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई सिनेमाको टिकेट खरिदमा छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार … पूरा पढ्नुहोस् »

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले अध्यागमनको रेकर्ड झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले डा कँडेल बेलायत गएको २०१५ … पूरा पढ्नुहोस् »

सबै लोकतन्त्रवादी, वामपन्थी र देशभक्तहरूबीच कार्यगत एकता गरी संयुक्त संघर्षमा जानुपर्छ – ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । मंगलबार पार्टी कार्यालय च्यासलमा राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई सम्बोधन … पूरा पढ्नुहोस् »

सुस्तावासीद्धारा नागरिकता र लालपुर्जा माग्दै काठमाडौंमा आन्दोलन

काठमाडौं । नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले आफूहरू नेपाली नागरिक भएको प्रमाणपत्र दिन माग गर्दै काठमाडौंकेन्द्रित आन्दोलन सुरु गरेका छन् । आफूहरूसँग नेपाली नागरिक भएको कुनै प्रमाणपत्र र लालपुर्जा नहुँदा सीमावर्ती … पूरा पढ्नुहोस् »

सुनको मूल्य एकैदिन तोलामा ४५ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार (असार १६) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा चार हजार ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल … पूरा पढ्नुहोस् »

रास्वपाले सच्यायो निर्वाचित केन्द्रीय सदस्यको सूची

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएको छ । भुवन केसीको अध्यक्षामा रहेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनबाट … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्ट इन्स्योरेन्स ५ अर्ब प्रिमियम आर्जन गर्न सफल

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२।०८३ को व्यवसायिक यात्रामा अर्को महत्वपूर्ण कोशेढुंगा पार गर्दै ५ अर्ब रुपैयाँ प्रिमियम आर्जन गर्न सफल भएको छ। यसले कम्पनीको व्यवसायिक वृद्धि, … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकले निष्कासन गर्‍यो ३५ अर्बको ऋणपत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँबराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८४ क’ जारी गरेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले मंगलबार सूचना प्रकाशन गर्दै एक वर्ष अवधिका निम्ति … पूरा पढ्नुहोस् »

संसद्को गरिमा उच्च राख्न सांसदको भाषा र पोसाक मर्यादित हुनुपर्छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद्को गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोसाकमा समेत विशेष ध्यान दिनुपर्ने बताएकी छन् । ६८औँ संसद् … पूरा पढ्नुहोस् »