काठमाडौंमा टर्किस एयरको जहाजमा आगो देखियो, सबै यात्रुको सकुसल उद्धार

काठमाडौं । त्रिभुवन विमानस्थल काठमाडौंमा अवतरणको क्रममा टर्किस एयरको जहाजमा आगो देखिएको छ । आगो लागेको देखिएपछि तत्कालै दमकल प्रयोग गरेर निभाइएको छ । बिहान स्तानबुलबाट आएको जहाज ल्यान्ड गर्ने … पूरा पढ्नुहोस् »

सञ्चालनमा आएको ६ महिनामै हायात प्लेस बुटवललाई तीन प्रतिष्ठित अवार्ड

काठमाण्डौ । हायात प्यालेस बुटवलले सञ्चालनमा आएको मात्र ६ महिनामै तीन प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। ‘होटेल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसन’ तथा ‘वल्र्डवाइड बेस्ट होटेल डट कम’ले होटेललाई ‘नेपालको … पूरा पढ्नुहोस् »

कांग्रेस सुदूरपश्चिम भेलाले गर्‍यो १५ बुँदे संकल्प

नेपाली कांग्रेसको सुदूरपश्चिम भेलाले १५ बुँदे संकल्प गरेको छ । दुईदिने प्रदेशस्तरीय भेलाले १५ बुँदे संकल्प गरेको हो । कांग्रेसले स्थानीय तहको बजेट ल्याउँदा यथार्थपरक, तथ्यमा आधारित र परिणाममुखी बनाउने … पूरा पढ्नुहोस् »

६७४३ वटै वडामै क्रियाशील सदस्यता डिजिटल प्रणालीमा अध्यावधिक भइरहेको छ – कांग्रेस

काठमाण्डौं । नेपाली कांग्रेसले देशका सबै वडा कार्यसमितिले क्रियाशील सदस्यता डिजिटल प्रणालीमा अध्यावधिक गर्ने काम गरिरहेको बताएको छ। यो कार्य वडाहरूमा उत्साहपूर्वक रूपमा भइरहेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति निकालेर … पूरा पढ्नुहोस् »

संविधान संशोधनको बहसभन्दा पहिले संविधानले दिएको अधिकार कार्यान्वयन र व्यवस्थापन गर्नुपर्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । ललितपुरको जावलाखेलस्थित बागमती प्रदेश सुशासन केन्द्रको सभाहलमा आयोजित “संविधान संशोधनमा सङ्घीयता र प्रदेश संरचनाको सवाल” विषयक छलफल कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति … पूरा पढ्नुहोस् »

हिमालयन लाइफको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले जीवन बीमा कोष, खुद बीमा शुल्क आम्दानी तथा … पूरा पढ्नुहोस् »

नेपाल बैंकले ल्यायो २० वर्षे ‘घडेरी कर्जा’ योजना

काठमाडौँ । नेपाल बैंक ले सर्वसाधारणलाई लक्षित गर्दै आकर्षक ‘घडेरी कर्जा’ योजना सार्वजनिक गरेको छ । जग्गा खरिद गरी आफ्नै घर निर्माण गर्ने सपना देखिरहेका ग्राहकहरूलाई सहज वित्तीय पहुँच उपलब्ध … पूरा पढ्नुहोस् »

स्वच्छ बजार र मूल्यमा एकरूपताका लागि महासंघको देशव्यापी सक्रियता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले घोषणा गरेको ‘मूल्य पारदर्शिता सप्ताह’लाई पूर्ण समर्थन गर्दै देशभरका उद्योगी व्यवसायीहरूलाई यस अभियानमा सहभागी हुन आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति … पूरा पढ्नुहोस् »

इप्पानद्धारा अर्थमन्त्री डा.वाग्ले समक्ष ५३ बुँदे सुझाव पेस

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आगामी वर्ष २०८३।०८४ को बजेट तथा कार्यक्रमका लागि ५३ बुँदे सुझाव पेस गरेको छ । आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको भेटमा … पूरा पढ्नुहोस् »

सहकारीको ऋण नतिर्ने २०१ भीआईपी ऋणी

काठमाडौं । सहकारीबाट ऋण लिएर भुक्तानी नगने २०१ ऋणीको नाम सार्वजनिक भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण भुक्तानी नगर्ने २०१ ठूला ऋणीको नाम सार्वजनिक गरेको हो । समितिले … पूरा पढ्नुहोस् »