जँड्याहा पतिबाट दिक्क भएका दुई महिलाले गरे आपसमा बिहे !

भारतको गोरखपुरमा एउटा अनौठो घटना भएको छ । रक्सी धोकेर घरमा भाँडभैलो मच्चाउने आफ्ना जँड्याहा लोग्नेहरुबाट आजित भएका दुई महिलाहरुको कथा र व्यथा मात्र होइन मन नै मिलेपछि उनीहरुले घरबाट … पूरा पढ्नुहोस् »

मोबाइलबाट डिलिट भएका फोन नम्बर कसरी पत्ता लगाउने

यदि तपाईको मोबाइल फोनमा सुरक्षित गरिएका कुनै फोन नम्बर एक्कासी हराएमा के गर्नुहुन्छ ? अहिले फोन बोक्ने जोकोहीले पनि यस्ता समस्याहरू भोगिरहेका हुन्छन् जहाँ फोनको कन्ट्याक्ट लिस्टबाट अचानक फोन नम्बरहरु … पूरा पढ्नुहोस् »

ट्रम्प घोषणाले एमसीसी प्रभावित नहुने

काठमाडौं । तीन महिनाका लागि वैदेशिक सहयोग रोक्ने अमेरिकी सरकारको निर्णयले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को कार्यक्रम प्रभावित नहुने देखिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशअनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले … पूरा पढ्नुहोस् »

हर्नियाको शल्यक्रिया गराएका लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । हर्नियाको शल्यक्रिया गराएका क्रिकेटर सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् । सिल्भर लाइन अस्पतालले आज उनलाई घर पठाएको हो । सन्दीपले गत ९ गते सो अस्पतालमा हर्नियाको शल्यक्रिया … पूरा पढ्नुहोस् »

प्रचण्डलाई ओलीको जवाफ- ०६४ को जस्तो जमाना छैन

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जवाफ फर्काएका छन् । प्रचण्डले गत शुक्रबार दाङको तुलसीपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन … पूरा पढ्नुहोस् »

सभापति देउवासँग कवाडी समाजको दुखेसो- महानगरले व्यवसाय गर्न दिएन

काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यवसाय गर्न नदिएको र धरपकड गरेको भन्दै कवाड व्यवसायी समाज, नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । सोमबार कांग्रेस सर्लाही जिल्लाका कार्यवाहक … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीको गुनासो सामान्य रुघालाग्दा पनि भेन्टिलेटरभित्रको तस्बिर देखाइयो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सामान्य रुघाखोकी लाग्दा पनि भेन्टिलेटरभित्र अक्सिजन माक्स लगाएको तस्बिर देखाइएको भन्दै त्यसतर्फ गुनासो गरेका छन् । आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय भवन … पूरा पढ्नुहोस् »

प्रचण्डको अभिव्यक्तिमा एमालेले भन्यो- राजनीतिको यात्रामा भेट नहुने गरी अभिव्यक्ति दिए

काठमाडौं । नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिको कुनै पनि यात्रामा भेट कहिले पनि हुन नसक्ने गरी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ । सोमबार सभामुख … पूरा पढ्नुहोस् »

नागरिक स्वस्थ भए मात्रै देश विकास सम्भव

तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले व्यक्ति स्वस्थ भए मात्रै देश विकास सम्भव रहेको बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयको आज आयोजित ५५ औँ … पूरा पढ्नुहोस् »

साधारण तारेखको माग गर्दै रवि लामिछानेद्वारा उच्च अदालतमा निवेदन दर्ता

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले साधारण तारेखमा बसी मुद्धाको पुर्पक्ष गर्न पाउ भन्दै उच्च अदालत कास्कीमा निवेदन दर्ता गराएका छन् । लामिछाने कास्की जिल्ला अदालतले … पूरा पढ्नुहोस् »