राष्ट्रपतिले गरे विपिन जोशीका आमा र बहिनीसँग भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् । इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले … पूरा पढ्नुहोस् »

महाहर्षित साकोसको दोस्रो साधारण सभा सम्पन्न, सदस्य सन्तुष्टि स्तर ८० प्रतिशत माथि राख्ने

काठमाडौं । पुरानो सिनामंगलमा रहेको महाहर्षित बचत तथा ऋण सहकारी संस्थाले एकीकरणपछि दोस्रो साधारण सभा सम्पन्न गरेको छ । संस्थाले यस आर्थिकको सुरुवातमा नै लेखा परीक्षण गरी साधारण सभा सम्पन्न … पूरा पढ्नुहोस् »

सेनाबाट सञ्चालित राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वार्षिक प्रगति शतप्रतिशत

काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर तथा अन्य पूर्वाधार आयोजनामा आर्थिक वर्ष २०८१।८२ मा लक्ष्यअनुसारको प्रगति हासिल भएको छ । सेनाको व्यवस्थापनमा रणनीतिक महत्वका कोशी … पूरा पढ्नुहोस् »

समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक : कुलमान घिसिङ

स्पेन । युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) … पूरा पढ्नुहोस् »

भूमि विधेयकविरुद्ध जसपा नेपालद्वारा देशव्यापी विरोध प्रदर्शनको घोषणा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी विधेयकलाई मुलुक र जनताको हित विपरीत रहेको भन्दै कडा प्रतिकार गर्ने घोषणा गरेको छ । जसपाले उक्त विधेयक … पूरा पढ्नुहोस् »

विपिन जोशीकी आमा र बहिनीको प्रधानमन्त्रीसँग भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग हमासको कब्जामा रहेका विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पाले भेट गरेका छन् । हालै इजरायलबाट फर्केका उनीहरूले शनिबार प्रधानमन्त्रीसँग भेट गरेका हुन् । … पूरा पढ्नुहोस् »

तपाईंले छोड्दैमा गर्ल्यामगुर्लुम जाने के हो ? : डा. रिजाल

काठमाडौँ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गर्दै ‘राजनीति छोड्दा गर्ल्यामगुर्लुम हुने के … पूरा पढ्नुहोस् »

कमेडी,हरर र सस्पेन्स सहितको ‘चिट्ठी’ भाद्र २० देखि देशव्यापी प्रदर्शन हुँदै

काठमाडौँ । एरा प्रोडक्सनको व्यानरमा संचारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’ को आधिकारिक ट्रेलर ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । कमेडी, हरर र सस्पेन्सको मिश्रणमा बनेको यो … पूरा पढ्नुहोस् »

ललितपुर क्विन्सलाई र आईएमई जनरल इन्स्योरेन्स (आईजीआई)बीच प्रायोजनको सम्झौता

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिग टोली ललितपुर क्विन्सलाई र आईएमई जनरल इन्स्योरेन्स लिमिटेड (आईजीआई) बीच शुक्रबार प्रायोजनको सम्झौता भएको छ । काठमाडौँ स्थित आईजीआईको प्रधान कार्यालयमा ललितपुर क्विन्सका अध्यक्ष … पूरा पढ्नुहोस् »

आज बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाण्डौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहनुको साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । … पूरा पढ्नुहोस् »