नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

काठमाडौं । अमेरिकी सरकारले नेपालसहित विभिन्न देशका नागरिकलाई दिंदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) खारेज गरेको छ । अमेरिकी आप्रवासन सेवाका अनुसार नेपालको टीपीएस सुविधा एक वर्षअघि नै सकिएको थियो … पूरा पढ्नुहोस् »

नाट्टा अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित

काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन्। सोल्टी होटलमा सम्पन्न नाट्टाको ५९औं वार्षिक साधारणसभा तथा २५औं कार्यसमितिको निर्वाचनबाट पाण्डे सन् २०२६–२०२८ कार्यकालका … पूरा पढ्नुहोस् »

नाइमा एक्स्पोमा वैद्य अर्गनाइजेसनको टोयोटा र लक्ष्मीको दबदबा

काठमाडौं। मंगलबारदेखि भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ठूला व्यावसायिक घरानाको बलियो उपस्थिति देखिएको छ। यस वर्षको नाइमा एक्स्पोमा वैद्य अर्गनाइजेसनको टोयोटा र लक्ष्मी ग्रुपको सबैभन्दा धेरै स्टल … पूरा पढ्नुहोस् »

कांग्रेस इतरपक्षको राष्ट्रिय भेलामा आज विषयगत छलफल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा आयोजित तीन दिने राष्ट्रिय भेलाको दोस्रो दिन आज विभिन्न विषयगत प्रतिवेदनहरूमाथि छलफल सुरु भएको छ । काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा जारी बन्दसत्रमा … पूरा पढ्नुहोस् »

ग्याँस अभावको दोष उपभोक्ताकै टाउकोमा

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यास अभाव भएको भन्दै सर्वसाधारण खाली सिलिन्डर लिएर सडकमा लाइन लागिरहँदा सरकार, नियामक निकाय र उद्योगीले संयुक्त रूपमा ग्यासको कुनै अभाव नरहेको दाबी गरेका … पूरा पढ्नुहोस् »

नाइमा एक्स्पोमा चार दिनमै १ लाखभन्दा बढी दर्शकले गरे अवलोकन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा अनपेक्षित रूपमा अवलोकनकर्ताहरूको घुइँचो लागेपछि आयोजकले शनिबार र आइतबारका बिदाका दिनहरूका लागि विशेष व्यवस्थापन तथा तयारी थालेका छन् । … पूरा पढ्नुहोस् »

नेपाल लाइफ इन्स्योरेन्सको सिईओमा पुनः पराजुली नियुक्त

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सिइओमा प्रवीण रमण पराजुलीले पुन नियुक्ति पाएका छन् । कम्पनीको संचालक समितिको ४७औँ बैठकले पराजुलीलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

काठमाडौंका पाँच स्थानमा ग्यास वितरण गरिँदै, नागरिकता अनिवार्य

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौं र नेपाल आयल निगमको समन्वयमा तोकिएका स्थानहरूबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डरहरू उपलब्ध … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशन अवैधानिक भएको इतर पक्षको दाबी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी नेताहरूले पार्टीको आन्तरिक एकता र वैधानिकतामाथि जोड दिएका छन्। भेलालाई सम्बोधन गर्दै अधिकांश वक्ताले विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न … पूरा पढ्नुहोस् »

कांग्रेस बलियो बनाउन संस्थागत एकता अपरिहार्य : उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र समुन्नतिको यात्रालाई गति दिन नेपाली कांग्रेस पार्टीभित्र सुदृढ एकता आवश्यक रहेको बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित … पूरा पढ्नुहोस् »