विराटनगरलाई पराजित गर्दै लुम्बिनी फाइनलमा

काठमाण्डौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० … पूरा पढ्नुहोस् »

प्राधिकरणबाट इजाजतपत्र पाउने पहिलो सहकारी बन्यो पोखरा रोयल

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुका लागि सञ्चालन इजाजतपत्र जारी गर्न सुरु गरेको छ। प्राधिकरणबाट सञ्चालन इजाजतपत्र पाउने सहकारी पोखरा रोयल बचत तथा … पूरा पढ्नुहोस् »

माघ १४ देखि १७ गतेसम्म काठमाडौं महोत्सव हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आयोजना गर्न लागेको ‘काठमाडौँ महोत्सव २०८२ : काठमाडौं बिजनेस एक्सपो २०२६’ आगामी माघ १४ देखि १७ गतेसम्म राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा भव्य रूपमा … पूरा पढ्नुहोस् »

शिवम् सिमेन्ट्सको साधारण सभा सम्पन्न

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको आर्थिक वर्ष २०८१।८२ को वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा दशौं साधारण सभा सम्पन्न भएको हो । … पूरा पढ्नुहोस् »

रिलायन्सको आईपीओमा म्युचुअल फण्डको १८ गुणा बढी आवेदन

काठमाडौं । रिलाइन्स स्पिनिङ मिल्सले सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को लागि निष्काशन गरेको आईपीओमा ‘ओभर सब्सक्राइभ’ हुँदै १८ गुणा बढी आवेदन परेको छ । कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याएको … पूरा पढ्नुहोस् »

एनआइबिएल इक्विटी पार्टनर्सको सह-प्रमुखमा ऋतु प्रधान मल्ल नियुक्त

काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको एनआइबिएल इक्विटी पार्टनर्सको सह-प्रमुखमा ऋतु प्रधान मल्ल नियुक्त भएकी छन् । मल्लले अब कम्पनीको प्राइभेट इक्विटी, लगानी व्यवस्थापन र दिगो वित्त … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा चुनावमा भक्तपुर-२ बाट दुर्लभ थापासहित ८ जना सिफारिस

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले भक्तपुर क्षेत्र नम्बर(२ बाट ८ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय कमिटी बैठकमा एक जनाको नाममा सर्वसम्मत हुन नसकेपछि … पूरा पढ्नुहोस् »

सदस्यता वितरण गर्दा १८–३० वर्ष उमेर समूहलाई प्राथमिकतामा राख्न कांग्रेसको नयाँ परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण गर्दा १८ देखि ३० वर्ष उमेर समूहलाई प्राथमिकतामा राख्न भन्दै नयाँ परिपत्र जारी गरेको छ । महामन्त्री गगन थापाले गरेको परिपत्रमा नयाँ क्रियाशील … पूरा पढ्नुहोस् »

जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले जेनजी प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच भएको सम्झौताबमोजिम जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता … पूरा पढ्नुहोस् »

भिजिट भिसा अनियमिता प्रकरणमा भट्टराई, अर्यालसहित सातजना र दुई कम्पनीविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा दुई कर्मचारीसहित सातजना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको … पूरा पढ्नुहोस् »