ओलीले आफू हटेर अर्कोलाई अध्यक्ष घोषणा गर्दा मेरो विमति हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौं महाधिवेशनको नेतृत्व चयनमा सहमति हुनसक्ने सम्भावना पनि रहेको बताएका छन् । बुधबार राजधानीमा सम्पादकहरूसँगको अन्तक्रियामा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो … पूरा पढ्नुहोस् »
















