प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । … पूरा पढ्नुहोस् »

एउटा भरियाको जीवन्त कथा बोकेको नेपाली कथानक चलचित्र   “कार्की साइँला”को टिजर सार्वजनिक

काठमाडौँ । अभिनेता जितु नेपालको (मुन्द्रे) मुख्य भूमिका रहेको चलचित्र ‘कार्की साइँला’को टिजर सार्वजनिक गरिएको छ ।निर्माण पक्षले सोमबार सार्वजनिक गरेको टिजरले चलचित्रको कथावस्तु, मुख्य पात्रको जीवन भोगाइ र त्यसमा … पूरा पढ्नुहोस् »

नाडा अटो शो केवल विदेशी ब्रान्डको प्रदर्शनीमा मात्र सीमित नभई नेपाली उत्पादनको सामर्थ्य देखाउने उत्सव हुनेछ : अध्यक्ष उप्रेती

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्नो स्थापनाको ५० औं वर्ष को अवसरमा १८ औं संस्करणको नाडा अटो शो आयोजना गर्ने भएको छ । सोमबार (आज) पत्रकार सम्मेलन … पूरा पढ्नुहोस् »

१८औं संस्करणको नाडा अटो शोको तयारी पूरा

काठमाडौं । ५० वर्षको गौरवमय इतिहास बोकेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो १८औं संस्करणको नाडा अटो शोको तयारी पूरा भएको जनाएको छ । आयोजकले नाडा अटो शोको … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा कल्याण विक्रम पाँडे नियुक्त भएका छन् । उनले गत साउन २९ गतेदेखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन् … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकका ग्राहकलाई यी ७ संस्थामा विशेष छुट

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर तानसेन–७ पाल्पामा सञ्चालनमा

काठमाडौँ । एभरेष्ट बैंकले आफ्नो सेवा विस्तारको क्रममा भदौ १ गते लुम्बिनी प्रदेशको पाल्पा जिल्ला अन्तर्गत तानसेन–७, लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा आफ्नो नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा … पूरा पढ्नुहोस् »

वाग्मतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

हेटौँडा । वाग्मती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिएको राजीनामा स्वीकृत गर्दै उनले मुख्यमन्त्रीमा दाबी पेस गर्न … पूरा पढ्नुहोस् »

आगामी डेढ महिनामा विपद्को उच्च जोखिम

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च रहेको बताएको छ । सोमबार प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले मनसुनको बाँकी अवधिमा विपद्को जोखिम … पूरा पढ्नुहोस् »

वाणिज्य बैंकहरूको भदौ महिनाको ब्याजदर सार्वजनिक

काठमाडौं । भदौका लागि अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएका कारण अधिकांश बैंकहरूले ब्याजदर स्थिर राखेका हुन् । यद्यपि, केही बैंकहरूले … पूरा पढ्नुहोस् »