रासस श्रव्यदृश्य सेवा शुभारम्भ : स्वस्थ आलोचनाले प्रजातन्त्रलाई बलियो बनाउँछ : सञ्चारमन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वच्छ, सत्य र तथ्यपूर्ण आलोचनाले प्रजातन्त्रलाई बलियो बनाउने भएकाले त्यसमा आधारित व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति … पूरा पढ्नुहोस् »

कांग्रेस पदाधिकारी बैठक बस्दै, निर्णय पुस्तिकाको गृहकार्यमा जाेड

कामठाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार अपरान्ह ३ बजे बस्ने भएको छ । बैठक पार्टी कार्यालय सानेपामा बस्ने भएकाे छ । केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले बोल्ने क्रम सकिएपछि पुनः … पूरा पढ्नुहोस् »

भाजपा मुख्यालयमा प्रचण्ड

कामठाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतीय जनता पार्टी ‍(भाजपा) को मुख्यालय पुगेका छन् । गत शुक्रबार नयाँदिल्ली पुगेका प्रचण्ड र भाजपा अध्यक्ष जेपी नड्डाबीच आइतबार भाजपा मुख्यालयमा … पूरा पढ्नुहोस् »

साउने सङ्क्रान्ति मनाइँदै

काठमाडौँ । दिनचाहिँ साउने सङ्क्रान्तिको भए पनि पानीझरी छैन । पानी नपर्दा दुई सातायता धान रोपाइँ बढाउन नसकेका किसान साउने सङ्क्रान्ति पर्वको संस्कृति थेग्न आज ‘लुतो फाल्ने’ तयारीमा छन् । … पूरा पढ्नुहोस् »

पशुपति मन्दिरको जलहरी बनाउँदा १७ किलो सुन गायब !

काठमाडौं । पशुपतिनाथ मन्दिरभित्र सुनको जलहरी बनाउँदा ठूलो परिमाणमा सुन हिनामिना भएको पाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा २०७७ फागनु १२ गते पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्गमा एक सय आठ … पूरा पढ्नुहोस् »

प्रभु लाइफ र महालक्ष्मी लाइफबीच मर्जर सम्झौता

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ।एक कार्यक्रमका बीच प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट सञ्चालक समिति अध्यक्ष सुभाष अमात्य र महालक्ष्मी लाइफ … पूरा पढ्नुहोस् »

उज्यालो चन्द्रागिरि अभियान सिसी क्यामरा र सडक बत्ती जडान

चन्द्रागिरि नगरपालिकाले ‘उज्यालो चन्द्रागिरि अभियान’ अन्तर्गत आवश्यकताका आधारमा नगर क्षेत्रमा थप सिसी क्यामरा र सडक बत्ती जडान गर्ने भएको छ । नगरपालिकाले पहिलो चरणमा कलङ्की–नागढुङ्गा–पिपलामोड सडक खण्डका विभिन्न स्थानमा ८० … पूरा पढ्नुहोस् »

उपसभामुखमा कांग्रेसकी पुष्पा भुसाल निर्वाचित

काठमाडौं । झन्डै ३ वर्षपछि प्रतिनिधिसभाले उपसभामुख पाएको छ । उपसभामुखमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् । उपसभामुखका लागि आजको प्रतिनिधि सभा बैठकमा भएको मतदानमा उनले … पूरा पढ्नुहोस् »

नागरिकता विधेयक बहुमतले पारित

काठमाडाैँ । प्रतिनिधि सभाबाट ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ संसदबाट बहुमतले पारित भएकाे छ । विधेयक बुधबार गृहमन्त्री बालकृष्ण खाडले सदनमा प्रस्तुत गरेका थिए । विधेयकमाथि बिहीवार र शुक्रवार … पूरा पढ्नुहोस् »

विश्वराज पोखरेलको रिट खारेज, सिंह नै आईजीपी रहने

काठमाडौं । सर्वोच्च अदालतले एआईजी विश्वराज पोखरेलको रिट खारेज गरेको छ । शुक्रबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गर्ने … पूरा पढ्नुहोस् »