भारतीय रेष्टुरेन्टको अनौठो अफर

माल्दिभ्सका तीनजना मन्त्रीको भारत विरोधी अभिव्यक्तिसँगै भारत र माल्दिभ्सबीचको पछिल्लो विवादको सिर्जना भयो । चीन भ्रमणबाट फर्किएसँगै माल्दिभ्सका राष्ट्रपति झनै कडा रुपमा प्रस्तुत भए र माल्दिभ्समा रहँदै आएका भारतीय सैनिकलाई … पूरा पढ्नुहोस् »

कुर्सी नपाएपछि बेहुलाले गरे बिहे रद्द

एकजना बेहुलाले एउटा कुर्सीको विवादमा बिहे नै रद्द गरेर हिँड्छन् भन्ने कुरा पत्याउन गाह्रै पर्छ । तर छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा हालै एउटा यस्तै घटना भएको छ । दिल्लीबाट … पूरा पढ्नुहोस् »

नेपाल बार एसोसिएसनका प्रतिनिधि र राजदूत सोङबीच भेटवार्ता

काठमाडौं । नेपाल बार एसोसिएसनका प्रतिनिधि र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङबीच आज बिहान शिष्टाचार भेटवार्ता भएको छ । सो अवसरमा राजदूत छनले दुई देशबीच आपसी सहयोग … पूरा पढ्नुहोस् »

इजरायलले गर्‍यो उत्तरी गाजामा फेरि आक्रमण

गाजापट्टी । युद्धविरामका लागि बढ्दो अन्तर्राष्ट्रिय आह्वानका बिच इजरायलले सोमबारबाट उत्तरी गाजापट्टीमा फेरि युद्ध सुरु गरेको छ । इजरायली सेनाहरू पहिले सञ्चालन गरिएका क्षेत्रहरूमा फर्किएका हुन् । गाजानिवासी फरिद महमूदले … पूरा पढ्नुहोस् »

कतार एशियन कप फुटबलको सेमिफाइनलमा

काठमाडौँ । कतार एशियन कप फुटबलको सेमिफाइनलमा पुगेको छ। शनिबार राति भएको अन्तिम क्वार्टरफाइनलमा उज्वेकिस्तानलाई ३–२ ले पराजित गर्दै पुगेको हो । निर्धारित समय र अतिरिक्त समय १–१ को बराबरीमा … पूरा पढ्नुहोस् »

जापानलाई हराउँदै इरान एसियन कपको सेमिफाइनलमा

काठमाडौँ । इरान एसियन कपको सेमिफाइनलमा पुगेको छ । शनिबार सम्पन्न क्वाटरफाइनल खेलमा इरानले जापानलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । इरानले खेलको ९६औं मिनेटमा पाएको … पूरा पढ्नुहोस् »

इराकमा अमेरिकी हमलामा कम्तीमा १६ को मृत्यु, २५ बढी घाइते

वासिंगटन डिसी । इराकमा अमेरिकी आक्रमणमा कम्तिमा १६ जना मारिएका छन् । इराकी सरकारले आफ्नो सार्वभौमिकता विरुद्धको नयाँ आक्रमण गरेको भन्दै निन्दा गरेको छ । यस क्षेत्रमा थप आक्रामण गरेमा … पूरा पढ्नुहोस् »

अध्यक्ष तिमिल्सिनासँग इजरायलका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरले शिष्टाचार भेट गरेका छन् । राजदूत गोल्डबर्गरले बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् … पूरा पढ्नुहोस् »

इमरान खानको घरलाई कारागार बनाइयो, श्रीमती बुशराले गरिन आत्मसमर्पण

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी श्रीमतीलाई बुशरा बीबीले पाकिस्तानको नेशनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) समक्ष आत्मसमर्पण गरेकी छन् । उनलाई सरकारी उपहार बेचेको आरोपमा बुधबार १४ वर्षको जेल सजाय सुनाइएको … पूरा पढ्नुहोस् »

इजरायल र हमासबीच अस्थायी युद्धविरामको तयारी

काठमाडौं । हमासका राजनीतिक नेताले गाजा पट्टीमा लडाई रोक्नका लागि नयाँ प्रस्तावको अध्ययन गरिरहेको पुष्टि गरेका छन् । हमास नेता इस्मेइल हानियाले इजरायल, अमेरिका, कतार र इजिप्टले तय गरेको युद्धविरामको … पूरा पढ्नुहोस् »