इमरान खानलाई जमानतमा रिहा गर्न अदालतको आदेश

काठमाडौँ । पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खानलाई जमानतमा रिहा गर्न इस्लामावाद उच्च अदालतले आदेश दिएको छ । विदेश भ्रमणका क्रममा पाएका उपहार लागेको आरोपमा यसअघि तीन बर्षको जेल सजाय पाएर … पूरा पढ्नुहोस् »

भैरहवा–दिल्ली, भैरहवा–हङकङ उडान सुरु

काठमाडौं । नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा–दिल्ली र भैरहवा –हङकङ हवाई उडान सुरु गरेको छ । आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा–दिल्ली र भैरहवा–हङकङको उडान यात्रुबिहीन भएको छ । भैरहवाबाट … पूरा पढ्नुहोस् »

एसिया कप क्रिकेट : नेपालले बुधबार पाकिस्तानसँग खेल्ने

काठमाडौँ । एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसित खेल्नेछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ः४५ बजे … पूरा पढ्नुहोस् »

चीनको नयाँ नक्सामा भारतको अरुणाचल प्रदेश र ताइवान समेटियाे

एजेन्सी । चीनले सोमबार नयाँ नक्सा सार्वजनिक गरेको छ । उसले यसलाई ‘मानक नक्सा’ भनेकाे छ । यो नक्सामा अरुणाचल प्रदेश, अक्साई चिनलाई एकपटक फेरि चीनको हिस्सा भनिएको छ। चीनको … पूरा पढ्नुहोस् »

भारतले सुर्यको अध्ययन गर्न सेप्टेम्बर २ मा आदित्य एल १ मिशन लन्च गर्दै

काठमाडौँ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) सुर्यको अध्ययन गर्न आदित्य एल १ मिशन प्रक्षेपण गर्ने भएको छ । इसरोले आगामी सेप्टेम्बर २ मा भारतीय समय अनुसार बिहान ११: ५० … पूरा पढ्नुहोस् »

बिग बाश लिगको ड्राफ्टमा सन्दीपसहित पाँच नेपाली खेलाडी

काठमाडौँ । अस्ट्रेलियाम हुने बिग बाश टी-२० लिगका लागि नेपालबाट पाँच खेलाडी ड्राफ्टमा परेका छन् । अस्ट्रेलियन क्रिकेटले सोमबार सार्बजनिक गरेको विदेशी खेलाडीको ड्राफ्ट सूचीमा नेपालबाट सन्दीप लामिछानेसहित पाँच खेलाडी ड्राफ्टमा … पूरा पढ्नुहोस् »

फेसबुकले बन्द गर्दै मेसेन्जर लाइट

काठमाडौं । मेटा कम्पनीले फेसबुक मेसेन्जरको कम स्टोरेज डाटा खपत गर्ने संस्करणको रुपमा रहेको मेसेन्जर लाइट बन्द गर्ने भएको छ । गुगल प्ले स्टोरबाट यसअघि नै हटाइएको यो एप एन्ड्रोइड … पूरा पढ्नुहोस् »

ड्रुक एयरले भुटानको पारोबाट पोखरा उडान गर्ने

काठमाडौं । भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने भएको छ । ड्रुकले ९ सेप्टेम्बर ९२३ भदौ०का दिन पारोबाट पोखरा उडान गर्न अनुमति पाएको … पूरा पढ्नुहोस् »

एक्सपेङले चिनियाँ प्रतिस्पर्धी कम्पनीलाई ७४ करोड अमेरिकी डलरमा किन्ने

बेइजिङ । चिनियाँ विद्युतीय कार कम्पनी एक्सपेङले भाडामा यातायात सेवा प्रदान गर्ने (राइड–हेलिङ्ग प्लेटफर्म) दिदीको विद्युतीय सहायक कम्पनी ७४ करोड अमेरिकी डलरभन्दा बढीमा खरिद गर्ने र नयाँ ब्रान्डका सवारी साधन … पूरा पढ्नुहोस् »

एमसीसी कार्यान्वयन : पाँचवर्षे अवधि गणना भोलिदेखि

काठमाडौँ । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मङ्गलबार (भदौ १२) देखि कार्यान्वयन चरणमा प्रवेश गर्ने भएको छ । … पूरा पढ्नुहोस् »