एसीसी यू-१६ इस्ट जोन कप : सेमिफाइनलमा नेपालले सिंगापुरसँग खेल्ने

काठमाडौं । मलेसियमा चलिरहेको एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले सिंगापुरलाई प्रतिद्वन्द्वी पाएको छ । समूह बीको खेलमा हङकङसँग ७ विकेटले पराजित हुँदै उपविजेता बनेपछि सिंगापुरको भेट नेपालसँग … पूरा पढ्नुहोस् »

यमनमा ड्रोन आक्रमणमा चार जना सैनिकको मृत्यु

एडेन । हुथी मिलिसियाले गरेको ड्रोन आक्रमणमा बिहीबार दक्षिणी प्रान्त धालियामा चार यमनी सरकारी सैनिकको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन् । हुथी मिलिशियाले विस्फोटक पदार्थले भरिएको ड्रोन … पूरा पढ्नुहोस् »

नेपाली युवाद्वारा युरोपको सर्वोच्च शिखर एलब्रसको आरोहण

काठमाडौं । नेपाली युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रस हिमाल सफल आरोहण गरेका छन । यही जुन २९ तारिखका दिन बिहान ९बजे उनले रुसमा रहेको उक्त हिमाल आरोहण … पूरा पढ्नुहोस् »

नेपालले मलेसियालाई हराउँदै समूह विजेता

काठमाडौँ । एसीसी पुरुष यू—१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा शुक्रबार नेपालले मलेसियालाई ८४ रनको फराकिलो अन्तरले हराएको छ । जितसँगै नेपाली टोली समूह ‘ए’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा … पूरा पढ्नुहोस् »

भगवान शिवको घर कैलाश पर्वत अब भारतबाट हेर्न सकिने

पिथौरागढ । भगवान शिवको घर मानिने कैलाश पर्वत अब भारतबाट हेर्न सकिने भएको छ। यसका लागि चीनको स्वशाषित भुमी तिब्बत जानु नपर्ने भारतीय मिडियाहरूले जनाएका छन । जसअनुसार उत्तराखण्डको पिथौरागढ … पूरा पढ्नुहोस् »

साउदी अरबको अमेरिकी दूतावास बाहिर गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु

काठमाडौं । साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु भएको छ । अल जजिराका अनुसार यो घटना बुधबार भएको हो । समाचार अनुसार कारमा … पूरा पढ्नुहोस् »

इजरायली प्रधानमन्त्रीलाई राजकीय भ्रमणका लागि चीनको निम्तो, अमेरिका सशंकित

जेरुसलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई चीन भ्रमणको निम्तो आएको छ । इजरायलका प्रधानमन्त्री नेतान्याहुले मङ्गलबार आफूलाई चीनले राजकीय भ्रमणको निम्तो दिएको जानकारी दिएका हुन । नेतन्याहुले अमेरिकी सांसदहरूको समूहसँगको … पूरा पढ्नुहोस् »

चिनियाँ अर्बपति ज्याक मा निजी विमानमा नेपालमा

काठमाडौं । चिनियाँ अर्बपति ज्याक मा नेपाल आइपुगेका छन् । ज्याक मा विश्वचर्चित कम्पनी अलिबाबाका संस्थापक हुन्। बंगलादेशबाट चार्टर्ड विमानमार्फत मंगलबार उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। ज्याक मासहित … पूरा पढ्नुहोस् »

इयूले युक्रेनलाई ३ अर्ब युरोको सैन्य सहायता दिने

ब्रसेल्स । युरोपेली संघ काउन्सिलले ईयु विदेश मन्त्रीहरूले युक्रेनलाई हतियार आपूर्तिका लागि पैसा छुट्याएको उल्लेख गरेको रुसी समाचार एजेन्सी तासले जनाएको छ । लक्जेम्बर्गमा भएको बैठकपछि ईयुका २७ सदस्य राष्ट्रका … पूरा पढ्नुहोस् »

७४ हजार अफगानी शरणार्थी स्वदेश फिर्ता

काबुल । छिमेकी मुलुक इरानबाट पछिल्लो एक महिनामा ७४ हजारभन्दा बढी अफगानी शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्केका छन् । सरकारी समाचार संस्था बख्तरले सोमबार अफगानी अधिकारी र एक प्रतिवेदनलाई उद्धृत … पूरा पढ्नुहोस् »