युक्रेनको युद्ध र वाग्नर सङ्कटले ‘रूसी शक्तिलाई कमजोर पारिरहेको’ छ-ईयू

लक्जेमबर्ग । आणविक शक्तिमा अस्थिरता ‘राम्रो कुरा होइन’ भन्दै युरोपेली सङ्घ (ईयू)का शीर्ष कूटनीतिज्ञले वाग्नरको विद्रोहले युक्रेनमा मस्कोको युद्धले रूसी शक्तिलाई विभाजित गरिरहेको देखाएको बताएका छन् । युरोपेली सङ्घका विदेश … पूरा पढ्नुहोस् »

गायक प्रकाश सपुतमाथि बोतल प्रहार ,राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण

काठमाडौंँ । गायक प्रकाश सपुतमाथि रोमानियाको एक कार्यक्रममा भएको बोतल प्रहार घटना अत्यन्तै निन्दनीय र आमानवीय भएको लोक तथा दोहोरी गीत प्रतिष्ठानले बताएको छ । प्रतिष्ठानले सोमबार एक विज्ञप्ति जारी … पूरा पढ्नुहोस् »

होन्डुरसमा हिंसा बढ्याे, एकैरात २० जनाकाे मृत्यु

चोलोमा । मध्य अमेरिकाको होन्डुरसमा हिंसा बढ्दै गएको छ । छुट्टाछुट्टै आक्रमणमा एकै रातमा २० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यसैलाई मध्यनजर गर्दै होन्डुरस सरकारले आइतबार देखी उत्तरी दुई … पूरा पढ्नुहोस् »

रुसविरुद्धको वागनर विद्रोह तत्काललाई टर्यो, रुस छोड्दै प्रिगोजिन

काठमाडौँ । रुसमा गृहयुद्धको खतरा तत्कालका लागि टरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध विद्रोह गर्ने निजी सैन्य समूह ‘वागनर’ का प्रमुख येभगेनी प्रिगोजिनले आफ्ना लडाकुलाई फर्किन निर्देशन दिएका छन् … पूरा पढ्नुहोस् »

जापानमा हराउने मानिसको सङ्ख्या क्रमशः बढ्दै , सन् २०२२ मा ८४ हजार ९१० जना बेपत्ता

टोकियो । जापानमा हराउने मानिसको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ । यस्ता व्यक्तिको सङ्ख्या सन् २०२२ मा ८४ हजार ९१० पुगेको छ । जापानको राष्ट्रिय प्रहरी एजेन्सीले जनाए अनुसार … पूरा पढ्नुहोस् »

रुसी सेनालाई घरभित्रै फौजी विद्रोहीको चुनौती थप्यो

रोस्तोभ–अन–डन, रुस — युक्रेनविरुद्धको हमलामा रुसी सेनाले मोहराका रूपमा प्रयोग गर्दै आएको निजी अर्धसैनिक सेनाले विद्रोह गरेको छ । रुसी रक्षा मन्त्रालय र सैन्य नेतृत्वलाई अपदस्थ गर्ने घोषणाका साथ मस्कोतर्फ अघि … पूरा पढ्नुहोस् »

श्रीलंकाको लगातार दोस्रो जित , ओमानमाथि श्रीलंका १० विकेटले विजयी

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत समुह बि मा श्रीलंकाले लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार सम्पन्न खेलमा श्रीलंकाले ओमानलाई १० विकेटले पराजित गरेको हो । ओमानले … पूरा पढ्नुहोस् »

ओमान श्रीलंकाविरुद्ध ९८ रनमा अलआउट

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत समुह बि मा ओमानले श्रीलंकालाई ९९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको ओमान ३०.२ ओभरमा ९८ रनमा अल आउट … पूरा पढ्नुहोस् »

उत्तराखण्डका पूर्वमुख्यमन्त्री काठमाडौमा, भेटे प्रचण्डलाई

काठमाडौं । भारतको उत्तराखण्ड राज्यका पूर्वमुख्यमन्त्री त्रिवेन्द्रसिंह रावत काठमाडौं आइपुगेका छन् । बिहीबार काठमाडौं आएका रावतले शुक्रबार प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । भारतीय जनता पार्टीका नेतासमेत रहेका रावतले … पूरा पढ्नुहोस् »

पोखरामा ड्रागन ‘बोट’ रेस प्रारम्भ

कास्की । पर्यटकीय नगरी पोखरामा नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव भव्यताका साथ सुरु भएको छ । नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना सुरु भएको महोत्सव … पूरा पढ्नुहोस् »