विश्वकप क्वालिफायरमा खेल्ने १० टिमको टुंगो लाग्यो

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायरमा खेल्ने १० टिमको टुंगो लागेको छ । आगामी जुलाईमा जिम्बाबेमा हुने विश्वकप क्वालिफायरमा सुपर लिगबाट आउने ५ देशको तय भएसँगै क्वालिफायर खेल्ने १० देशको … पूरा पढ्नुहोस् »

गाजामा इजरायलले गरेको हवाई आक्रमणमा १२ जनाको मृत्यु

जेरुसेलम । इजरायली सेनाले मङ्गलबार गाजा पट्टीमा गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ । अल जजीराले उल्लेख गरेअनुसार बिहानै गरिएको कारबाहीमा अन्य २० जना घाइते भएका … पूरा पढ्नुहोस् »

भारतको मध्य प्रदेशमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते

खरगोन । मध्य प्रदेशको खरगोन जिल्लामा मङ्गलबार एक निजी यात्रुवाहक बस पुलबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । सो घटना मङ्गलबार बिहान … पूरा पढ्नुहोस् »

कम्बोडियाको जुलाईमा हुने आम चुनावमा प्रतिस्पर्धा गर्न २० राजनीतिक दल दर्ता

नोम पेन्ह । कम्बोडियाको आगामी आमनिर्वाचनमा भाग लिन करिब २० वटा राजनीतिक दल दर्ता भएका छन् । पार्टी दर्ताको १५ दिने अवधि सोमबार सकिएको राष्ट्रिय निर्वाचन समिति (एनईसी) ले जनाएको … पूरा पढ्नुहोस् »

चार महिनामा अमेरिकामा २०७ गोलीकाण्ड

वाशिङ्टन । सन् २०२३ को मे ७ सम्ममा अमेरिकामा २०७ गोलीकाण्ड भएको सीएनएनले उल्लेख गरेको छ।सन् २०१३ यता २०२३ को चार माहिनामा भएको गोलीबारी सबैभन्दा बढी देखिएको छ। अमेरिकामा सामूहिक … पूरा पढ्नुहोस् »

पर्यटनबाट श्रीलङ्काले चार महिनामा करिब ७० करोड डलर आम्दानी गर्न सफल

कोलम्बो । श्रीलङ्काले सन् २०२३ को पहिलो चार महिनामा पर्यटनबाट करिब ७० करोड अमेरिकी डलर आर्जन गरेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १७.८ प्रतिशतले बढी हो । … पूरा पढ्नुहोस् »

साउदीको अर्थतन्त्र ३.९ प्रतिशत बढ्यो

रियाद । साउदी अरबको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वर्षको पहिलो त्रैमासिकमा ३.९ प्रतिशतले वृद्धि भएको छ । सामान्य प्राधिकरणले जारी गरेको प्रतिवेदनले सो बारे उल्लेख गरेको छ। प्रतिवेदनले यस … पूरा पढ्नुहोस् »

महासचिव गुटेरेसद्वारा सुडानका युद्धरत पक्षलाई शान्ति, मेलमिलापका निम्ति आग्रह

नैरोबी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार सुडानका युद्धरत पक्षहरूलाई शान्ति र मेलमिलापको बाटो अपनाउन आह्वान गरेका छन् । बढ्दो मानवीय सङ्कटबाट बच्न शान्ति र मेलमिलापको बाटो अपनाउन उहाँले … पूरा पढ्नुहोस् »

अमेरिकामा ब्याजदर १६ वर्षयताकै उच्च

न्यूयोर्क । बढ्दो बजार मूल्यलाई नियन्त्रणमा ल्याउन संघर्षरत अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा वृद्धि गरी १६ वर्षयताकै उच्च विन्दुमा पुर्‍याएको छ । फेडरल फण्ड रेटमा विगत १४ महिनामा गरिएको यो १०औं … पूरा पढ्नुहोस् »

पुटिनमाथि आक्रमण प्रयासपछि रुसले गर्‍यो खरसेनमा भीषण हमला

काठमाडौं । रुसले खरसेनको रेलवे स्टेशन र सुपर मार्केटमा हमला गरेको छ । युक्रेनी सञ्चारमाध्यमका अनुसार आक्रमणमा २१ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् । रुसी … पूरा पढ्नुहोस् »