सुडान सत्ता संघर्ष: आज देखी २८ गतेसम्म युद्धबिराम, बार्ता गर्न दुबै पक्ष मञ्जुर

काठमाडौं । आज देखी लागु हुने गरी सातदिने युद्धविराम गर्न सुडानमा युद्धरत पक्ष सहमत भएका छन् । सुडानी सेना (एसएएफ) प्रमुख अब्देल फताह अल बुरहान र अर्धसैनिक बल र्‍यापिड सपोर्टं … पूरा पढ्नुहोस् »

म्यान्माको सैनिक सरकारद्वारा २ हजार बन्दीलाई आममाफी

याङ्गुन । म्यान्माको सैनिक सरकारले दुई हजार एक सय ५३ जना बन्दीलाई आममाफी दिएको छ । दुईवर्षअघि शासन व्यवस्था आफ्नो हातमा लिएको सेनाले आफ्ना विरोधीलाई धमाधम पक्रा गरेको थियो । … पूरा पढ्नुहोस् »

सुडान संघर्ष : भोलिदेखि सातदिनसम्म युद्धविराम गर्ने सहमति

जुबा,। सुडानमा युद्धरत पक्ष भोलिदेखि लागु हुने गरी सातदिने युद्धविराम गर्न सहमत भएका छन् । दक्षिण सुडानका राष्ट्रपति साल्भा किर मेयारदिटसँगको फोनवार्तामा युद्धरत समूहका नेताले उक्त सहमति गरेका हुन् । … पूरा पढ्नुहोस् »

नेपालसँग सिधा हवाईसेवा सञ्चालन गर्न कम्बोडिया ईच्छुक

काठमाडाै‌ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुनसेन बिच भेटवार्ता भएको छ। कम्बोडियाको अौपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र प्रधानमन्त्री हुनसेनका बिच शिष्टाचार भेटवार्ता भएको हो। … पूरा पढ्नुहोस् »

सुडानमा एक साता युद्धविरामको सहमति

काठमाडौं । सुडानमा द्वन्द्वरत पक्ष एक हप्ता युद्धविराम गर्न सहमत भएका छन् । सरकारी सेना र प्रतिद्वन्द्वी अर्धसैनिक बल आरएसएफबीच मे ४ तारिखदेखि एक हप्तासम्म युद्ध विराम गर्ने सहमति भएको … पूरा पढ्नुहोस् »

भारतका ४७ लाख भन्दा बढी व्हाट्सएप एकाउण्टमाथि प्रतिबन्ध

काठमाडौं । मेटाको स्वामित्वमा रहेको सन्देश सेवा व्हाट्सएपले सोमबार आफ्नो ‘प्रयोगकर्ता सुरक्षा रिपोर्ट‘ जारी गर्दै भारतका ४७ लाख भन्दा बढी खराब एकाउण्टहरुलाई प्रतिबन्ध लगाएको जनाएको छ। ह्वाट्सएपले सोमबार आफ्नो प्रयोगकर्ता-सुरक्षा प्रतिवेदनमा … पूरा पढ्नुहोस् »

युक्रेनसँगको युद्धमा २० हजार रुसी सैनिक मारिएकाे अमेरिकाको दाबी

काठमाडौं । अमेरिकाले युक्रेनसँगको युद्धमा २० हजारभन्दा धेरै रुसी सैनिक मारिएको दाबी गरेको छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले युक्रेन युद्धमा डिसेम्बरयता ती संख्यामा रुसी सैनिक मारिएको … पूरा पढ्नुहोस् »

चिनियाँ विदेशमन्त्री र म्यानमारका लागि संयुक्त राष्ट्रसंघका विशेष दूतबीच भेटवार्ता

चीन । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन गाङले म्यानमारका लागि संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष दूत नोएलिन हेजरसँग सोमबार बेइजिङमा भेटवार्ता गरेका छन् । सो अवसरमा मन्त्री किनले आन्तरिक … पूरा पढ्नुहोस् »

भारतबाट घटेर आयो डिजेल र पेट्रोलको भाउ, निगमले घटाउला मूल्य ?

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको भाउ लिटरमा चार रुपैयाँभन्दा बढी घटेर आएको छ । इण्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा ४.३३ … पूरा पढ्नुहोस् »

पूर्वी चीनको रासायनिक कारखानामा विस्फोट हुँदा ५ जनाको मृत्यु

एजेन्सी । पूर्वी चीनको शानडोङ प्रान्तको लियाओचेङ शहरमा स्थित रासायनिक कारखानामा विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सोमबार बिहान लक्सी केमिकल ग्रुपको … पूरा पढ्नुहोस् »