टर्कीका राष्ट्रपति एर्दोआन दाबी- आईएसआईका प्रमुख अल कुरासी मारिए

टर्की । टर्कीले आफ्नो कारबाहीमा आतंकवादी संगठन आईएसआईएसका प्रमुख अबु हुसैन अल कुरासी मारिएको दाबी गरेको छ । टर्कीका राष्ट्रपति रिजिप ताइप एर्दोआनले सिरियाका आईएसआर्ईएस प्रमुख कुरासी आफ्ना सेनाको कारबाहीमा … पूरा पढ्नुहोस् »

अर्थतन्त्रमा सुस्तीको संकेत, फेडले कति बढाउला ब्याजदर ?

काठमाडौं । अमेरिकाको केन्द्रीय बैंकले बुधवार बस्ने नीतिगत बैठकमा ब्याजदर बढाउने अड्कलबाजी चुलिएको छ । बैंकले उक्त बैठकमा लगातारको १० औं (अनि सायद अन्तिममा ) ब्याजदर बढाउने अपेक्षा गरिएको छ । अहिले … पूरा पढ्नुहोस् »

रुससँग किनेर यूरोपमा तेल बेच्दै भारत

काठमाडौं । भारत साउदी अरबलाई उछिनेर यूरोपको लागि प्रशोधित तेल को सबैभन्दा ठूलो आपूर्तिकर्ता बनेको छ । एनालिटिक्स कम्पनी केप्लरले हालै सार्वजनिक गरेको प्रतिवेदनले यस्तो देखाएको हो ।  रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिकासमेत … पूरा पढ्नुहोस् »

ट्वीटरले सशुल्क समाचार पढ्ने व्यवस्था गर्दै

काठमाडौँ । एलन मस्कले ट्विटरमा ठूलो परिवर्तनको घोषणा गरेका छन्। उनले ट्वीटरमा अब मिडिया प्रकाशकहरूले अर्को महिनादेखि सोशल मिडिया प्लेटफर्महरूमा लेखहरू पढ्न प्रयोगकर्ताहरूलाई शुल्क लिन अनुमति दिइने घोषणा गरेका हुन् … पूरा पढ्नुहोस् »

सुडानमा युद्धविराम अवधि लम्बियो तर सङ्घर्ष रोकिएन

खार्तुम । सुडानमा युद्धविरामको अवधि लम्बिएको भए पनि सङ्घर्ष रोकिएको छैन । सुडानी सशस्त्र बल (एसएएफ) र विपक्षी -यापिड सपोर्ट फोर्सेस (एसआरएफ) अर्को ७२ घण्टा युद्धविराम गर्न सहमति भए पनि … पूरा पढ्नुहोस् »

जारी युद्धविराम थप ७२ घण्टा लम्ब्याउने सुडानी सेनाको चाहना

खार्तुम । द्वन्द्वग्रस्त सुडानको सेनाले जारी युद्धविरामलाई थप ७२ घण्टाका लागि लम्ब्याउने चाहना व्यक्त गरेको छ । सोमबार मध्यरातबाट सुरु भएको ७२ घण्टे युद्धविराम बिहीबार राति सकिँदै छ । युद्धविराम … पूरा पढ्नुहोस् »

युद्धविरामका बीच सुडानमा हवाई हमला

खार्तुम । अमेरिका र साउदी अरबको मध्यस्थतामा गत सोमबार मध्यरातदेखि सुडानमा लागू भएको ७२ घण्टे युद्धविरामका बीच राजधानी खार्तुममा हवाई हमला भएको छ । सैनिक जनरल अब्देल फताह अल बुरहान … पूरा पढ्नुहोस् »

सुडानमा हिंसा जारी, पाँच दिनमा दश हजारभन्दा बढी मानिस इजिप्ट प्रवेश

कायरो । द्वन्द्वग्रस्त सुडानबाट १० हजारभन्दा बढी मानिस भागेर कास्टल र अर्कीनको स्थलसीमा पार गर्दै छिमेकी मुलुक इजिप्ट पुगेको इजिप्टले जनाएको छ । इजिप्टको जनरल अथोरिटी फर ल्याण्ड एण्ड ड्राई … पूरा पढ्नुहोस् »

सुडान सङ्कटः पाँच सय चौँतिस भारतीयको उद्धार

नयाँदिल्ली । भारतले सुडानको राजधानी खार्तुम र अन्य भागमा फसेका आफ्ना नागरिकको उद्धारलाई तीव्र गतिमा अघि बाढएको छ । बहत्तरघण्टे युद्धविरामको उपयोग गर्दै सैन्यविमान र युद्धपोत प्रयोग गरेर पाँच सय … पूरा पढ्नुहोस् »

साउदीलाई हराउदै ओमान सेमिफाइनलमा

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत समुह ए मा रहेको ओमानले साउदी अरेबियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । टियु क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा ओमानले साउदी अरेबियालाई ७२ रनले … पूरा पढ्नुहोस् »